PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

चुनावले तातेको नेपालगन्जमा रमाजानको रौनक, हेर्नुस् फोटोमा

चुनावले तातेको नेपालगन्जमा रमाजानको रौनक, हेर्नुस् फोटोमा

आकाश क्षेत्री/पहिलोपोस्ट


बाँके: दोस्रो चरणको स्थानीय तह निर्वाचनको अव दुई दिनमात्र बाँकी छ। मौन अवधि सुरु भएका कारण उम्मेदवारको प्रचारप्रसार बन्द भइसकेको छ। उम्मेदवारले प्रचार अभियान बन्द गर्दा मुस्लिम सामुदाय भने रमजानको उल्लासमा छन्। मैसमी र चुनाबी गर्मी दुवैले तातेको नेपालगन्जमा एक महिने विशेष पर्व समापन निकट छ।  

नेपालगन्जको बीपी चोकमा रहेको बाँके जिल्लाकै ठूलो इदगाह मस्जिदमा रमजान मनाइरहेका मुस्लिम धर्मालम्बीहरुको दृश्य यस्ता छन्। 
 



ट्रेन्डिङ पोस्ट

Ncell