PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • विप्लव भन्छन्- कांग्रेस संग्रहालयमा, एमाले मुटु नभएको, प्रचण्ड नकटो

    विप्लव भन्छन्- कांग्रेस संग्रहालयमा, एमाले मुटु नभएको, प्रचण्ड नकटो

    काठमाडौँ : अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित सभामा नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन प्रमुख पार्टीहरुलाई हेर्ने दृष्टिकोण सार्वजनिक गरे।  कांग्रेस संग्रहालयमा राख्नुपर्ने पार्टी विप्लवले कांग्रेसलार्इ संग्रहालयमा राख्नुपर्ने पार्टी भएको बताए। लामो समयदेखि कांग्रेसले जनतालार्इ ठगेर खाएको आरोप लगाउँदै उनले भने, 'कांग्रेसले जतिबेला प्रजातन्त्रको कुरा गर्थ्यो नि, यस्तै केही-केही भिडाएर ध्वस्त पारे। कांग्रेसको लोकतन्त्रको कुरा…

    विस्तृतमा पढ्नुस्

  • बन्दसूची बुझाउने दिन निर्वाचन आयोगमा देखिएका ४ दृष्य

    बन्दसूची बुझाउने दिन निर्वाचन आयोगमा देखिएका ४ दृष्य

    दृष्य १: समयप्रति सजग साना दल निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आइतबार ५५ दलहरुले बन्दसूची बुझाए। बन्दसूची बुझाउने दलहरुमा साना दलहरु समयप्रति सजग देखिए। सूची तयारीमा समय लागेका कारण अधिकांश ठूला दलहरुले ५ बजेअघि धरौटीको रकम बुझाएर राति मात्र बन्दसूची बुझाएका थिए। यही कारणले निर्वाचन आयोग ठूला दलसँग सन्तुष्ट थिएन। बिहान १० बजे सबैभन्दा पहिले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • जो वैशाखी टेकेर बन्दसूची बुझाउन आए

    जो वैशाखी टेकेर बन्दसूची बुझाउन आए

    काठमाडौँ : वैशाखीको सहाराले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइपुगेका सतुंगलका नीलकण्ठ पौडेलको हातमा धरौटीको रकम बुझाएको रसिद थियो। बन्दसूची बुझाएपछी उनी चिच्याए- 'अब अपाङ्ग पनि सांसद हुनेछन्।' आइतबार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची बुझाउन आयोग परिसरमा घुइँचो थियो।  वैकल्पिक राष्ट्रवादी गठबन्धनको तर्फबाट उनी बन्दसूची बुझाउन निर्वाचन आयोग आएका थिए। १२ वटा पार्टीको गठबन्धनको प्रवक्ता समेत…

    विस्तृतमा पढ्नुस्

  • सरकारबाट मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय, समर्थन पनि फिर्ता नलिने

    सरकारबाट मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय, समर्थन पनि फिर्ता नलिने

    काठमाडौं :  नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बसेको शीर्ष नेताको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी  तालमेल र एकता प्रक्रियाअघि बढाएको माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता नहुने निर्णय गरेको हो। ‘हामीले सरकार नछोड्ने निर्णय गरेका छौँ’ माओवादी केन्द्रका नेता रामचन्द्र झाले पहिलोपोस्टसँग भने। सरकारमा नै रहेर माओवादी अगाडि बढ्ने झाले बताए। …

    विस्तृतमा पढ्नुस्

  • सरकारले ल्याएको विधेयकमा कांग्रेसकै विमतिः यसकारण रोकियो राष्ट्रियसभा निर्वाचन विधेयक

    सरकारले ल्याएको विधेयकमा कांग्रेसकै विमतिः यसकारण रोकियो राष्ट्रियसभा निर्वाचन विधेयक

    काठमाडौं: संसद् विघटनको दिनगन्ती सुरु भइसकेको छ तर, संविधान कार्यान्वयनका लागि आवश्यक केही महत्वपूर्ण विधेयक अझै पारित भएका छैनन्। राजनीतिक सहमति नहुँदा निर्वाचन विधेयक नै बन्धक बनेको छ। संसदबाट राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक नै पारित भएको छैन। दफाबार छलफलसमेत संसद्को पूर्ण बैठकमा गर्नेगरी ‘फास्ट ट्रयाक’बाट पारित गर्ने तयारी गरिएको विधेयक राजनीतिक सहमति अभावमा सदनको कार्यसूचीमा प्राथमिकता पाउन सकेको छैन। पटक–पटक विधेयक…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत स्वार्थ र भागवण्डाले अलमलमा वाम एकता

    व्यक्तिगत स्वार्थ र भागवण्डाले अलमलमा वाम एकता

    काठमाडौं :  निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट कार्यदललार्इ चुनावी टिकेट भागबन्डा गर्न हम्मेहम्मे परेको छ।  एमाले नेता तथा वाम गठबन्धनको निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट कार्यदलका सदस्य शंकर पोखरेल ठूलो एकता भएकाले सिट बाँडफाँटमा समस्या देखिनु सामान्य हो भन्छन्।  ‘अबको तीन दिनभित्र वाम गठबन्धनको निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट कार्यदलले सबै कामको टुंगो लगाउने अनुमान मैले लगाएको छु,’ पोखरेलले भने, ‘वाम एकतामा समावेश भएका सबै दलले सूची…

    विस्तृतमा पढ्नुस्

  • 'प्रचण्डजी तपाइँ क्रम भङ्ग गर्दै जानुस् म वेल्डिङ गर्दै जान्छु'

    'प्रचण्डजी तपाइँ क्रम भङ्ग गर्दै जानुस् म वेल्डिङ गर्दै जान्छु'

    काठमाडौं : नेपालमा वामपन्थी एकताको बहार चलिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एकीकृत भएका छन्।  बबरमहलमा एक कार्यक्रम गरी नेकपा संयुक्त र नेकपा माओवादी केन्द्रले एक भएको औपचारिक घोषणा गरेका हुन्।  एकता कार्यक्रमलार्इ सम्बोधन गर्दै नेकपा संयुक्तका अध्यक्ष गणेश साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को चरित्र, कामगर्ने तरिका, स्वभावसँग आफू परिचित रहेको स्पष्ट पार्दै…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनले विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर : प्रवक्ता आचार्य

    वाम गठबन्धनले विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर : प्रवक्ता आचार्य

    काठमाडाैं : नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एकताको वाम गठबन्धनले विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर परेको छ। वामपन्थी र दक्षिणपन्थी नभर्इ आफूलार्इ नेपालको वैकल्पिक शक्तिमा चिनाउँन चाहने विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर परेपछि रणनीति परिवर्तन गर्नु परेको हो। वाम गठबन्धन हुनुभन्दा पहिले जनतासामु जाने रणनीतिमा गठबन्धनले असर पारेको प्रवक्ता सूर्यराज आचार्यले बताए। उनले भने, 'वामपन्थीको धुर्वीकरणले पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको असर : राप्रपा सरकारमा जाने, माओवादी मन्त्री हटाउने

    गठबन्धनको असर : राप्रपा सरकारमा जाने, माओवादी मन्त्री हटाउने

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने भएको छ। आज बिहान बसेको पदाधिकारी र कार्यसम्पादनको संयुक्त बैठकपछि राप्रपाले सरकारमा जाने निर्णय लिएको हो। यद्यपी राप्रपाले सरकारमा जाने विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन। ‘कांग्रेससँग सहमतिको पहल भर्इरहेको ‍छ, हामीले माग गरे अनुसारको सिट पाएपछि हामी सरकारमा जान तयार छौं,’ राप्रपा केन्द्रीय सदस्य तथा सहप्रवक्ता मोहन श्रेष्ठले भने।  राप्रपा नेतृ कुन्ती शाहीले…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले तीन दिनभित्र उम्मेद्वारको टुङ्गो लगाउँने

    माओवादी केन्द्रले तीन दिनभित्र उम्मेद्वारको टुङ्गो लगाउँने

    काठमाडौं : माओवादी केन्द्रले प्रदेश सभाको निर्वाचनमा लागि तीन दिनभित्र उम्मेद्वारको टुङ्गो लगाउने भएको छ।  नेकपा एमाले र नयाँ शक्तिसँग वाम एकताको सहकार्य भएलगतै उम्मेद्वार चयनको काम सुरु गरेको माओवादी केन्द्रले अबको तीन दिनमा उम्मेद्वारको टुङ्गो लगाउँने भएको हो।   स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतपरिमाणको अधारमा माओवादी केन्द्रले प्रदेश सभाको निर्वाचनमा उम्मेद्वार चयन गरेको माओवादी केन्द्रका नेता रामचनद्र झाले…

    विस्तृतमा पढ्नुस्

  • हृदयेश कहिल्यै राजपाका नेता हुन सकेनन्ः अनिल झा  

    हृदयेश कहिल्यै राजपाका नेता हुन सकेनन्ः अनिल झा  

    काठमाडौं : नेकपा एमालेको चुनाव चिन्हबाट चुनाव लड्ने सहकार्य गरेका राष्ट्रिय जनता पार्टीका नेता हृदयेश त्रिपाठी कहिल्यै आफ्नो दलको नेता हुन नसकेका राजपाका नेताले आरोप लगाएका छन्।  मधेश र मधेशी दलसँग कुनै पनि सिद्धान्त नमिल्ने पार्टीमा प्रवेश गरेको भन्दै राजपाका नेता अनिलकुमार झाले पहिलोपस्टसँग  भने, ‘उहाँ कहिले पार्टीको नेता हुनुभएको थियो र?’ बबरमहलमा रहेको पार्टी कार्यालयमा कहिल्यै आउनु भएकाे छ र?  …

    विस्तृतमा पढ्नुस्

  • नेपाली राजनीतिमा नयाँ तरङ्ग : योगेश भट्टराई

    नेपाली राजनीतिमा नयाँ तरङ्ग : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टरार्इले असोज १५ गते बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए - 'नेपाली राजनीतिमा ऐतिहासिक क्षण र नयाँ तरङ्ग। थोरै प्रतिक्षा...'।  नेपाली राजनीतिमा एेतिहासिक क्षण र नयाँ तरङ्ग । थोरै प्रतिक्षा... — Yogesh bhattarai (@yogeshuml55) October 1, 2017 प्रतीकात्मक रुपमा उनले गरेको ट्विट यतिखेर सबैसामु छर्लङ्ग…

    विस्तृतमा पढ्नुस्

  • दशैँ अनुभव : जब रवीन्द्र मिश्रले खसी मार हान्न उठाएको खुकुरी उछिट्टिएर आफैलाई घाइते बनायो

    दशैँ अनुभव : जब रवीन्द्र मिश्रले खसी मार हान्न उठाएको खुकुरी उछिट्टिएर आफैलाई घाइते बनायो

    विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रको घरमा हरेक दशैंमा एउटा खसी ल्याइन्थ्यो र मार हान्ने जिम्मा उनकै हुन्थ्यो। कलेज पढ्ने बेलादेखि मार हान्न थालेका थिए उनले। दुर्इ वर्ष खसी मार हान्दा कताकता नराम्रो महसूस भयो। त्यसपछि उनले भने, ‘अब कहिल्यै मार हान्दिनँ।’  तर, एउटा दशैंमा फेरि मार हान्नु पर्ने स्थिति आइलाग्यो। भयो के भने आफूले मार नहान्ने भएपछि उनका बुबा…

    विस्तृतमा पढ्नुस्

  • स्कुलको अभिभावक दिवसमा राष्ट्रपति सवारी, सुरक्षाका कारण अभिभावक बाेलार्इएन

    स्कुलको अभिभावक दिवसमा राष्ट्रपति सवारी, सुरक्षाका कारण अभिभावक बाेलार्इएन

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार अपराह्न एउटा औपचारिक कार्यक्रममा सहभागी भए - श्री गणेश माध्यामिक विद्यालयको अभिभावक दिवस।  अचम्म नमान्नुस्, स्कुलले आफ्नो ५७ औँ वार्षिकोत्सव र अभिभावक दिवस समारोहमा प्रमुख अतिथिको लागि राष्ट्रपति भण्डारीलार्इ निम्ता गरियो जसलाई स्वीकारेर उपस्थित पनि भइन्।  अनौठो त के रह्यो भने अभिभावक दिवसमा अभिभावककै थिएन।  किन? विद्यालयका प्रधानध्यापक मिमकाजी श्रेष्ठले राष्ट्रपतिको सुरक्षाका कारण अभिभावक…

    विस्तृतमा पढ्नुस्

  • आयोग भन्छ, ‘सुस्त मतगणना दलहरुकै कारण’

    आयोग भन्छ, ‘सुस्त मतगणना दलहरुकै कारण’

    काठमाडौंः  निर्वाचन आयोगले दुर्इ नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना दलहरुकै कारण ढिला भएको आरोप लगाएको छ।  दुर्इ नम्बरका धेरै स्थानीय तहको मतगणना स्थलमा एकै ठाउँमा गणना गर्न लगाएपछि मतगणना ढिला भएको आयोगले जानकारी दिएको छ। मतगणना सुरु भएको एक दिन वितिसक्दा पनि कुनै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन।  आयोगले पाँच दिनभित्र मतगणना सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • अब सबै प्रदेशमा पिछडिएको क्षेत्र 

    अब सबै प्रदेशमा पिछडिएको क्षेत्र 

    काठमाडौं : प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बनेको विधेयकमा पिछडिएका क्षेत्र र अल्पसंख्यक सामुदाय गरी दुईवटा क्लस्टर थपिने भएको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले 'प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४' मा संविधानमा व्यवस्था भएको पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय छुटेकाले यसलार्इ थप्न संशोधनमा लैजाने निर्णय गरेको हो।  भदौ २२ गते राष्ट्रपतिद्वारा प्रमाणिकरण गरिएको 'प्रदेश सभा सदस्यको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्वाचन सम्पन्न, प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो

    स्थानीय तहको निर्वाचन सम्पन्न, प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो

    काठमाडौं : झन्डै दुई दशकसम्म रिक्त रहेको स्थानीय तह आजको निर्वाचनबाट पूर्ण हुने भएको छ। आज प्रदेश नम्बर २ मा तेस्रो चरणमा निर्वाचन भएको हो। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै सफल रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ। आयोगले ५ दिनमा मत परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ। तेस्रो चरणमा ७३ प्रतिशत मत निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर-२ मा ७३…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा ७० सिट जित्ने एमालेको दावी : के ओली मधेश झर्दैनन्?

    मधेशमा ७० सिट जित्ने एमालेको दावी : के ओली मधेश झर्दैनन्?

     काठमाडौं : आगामी असोज २ गते प्रदेश नम्बर-२ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरु सम्पूर्ण शक्ति लगाएर प्रचारमा जुटिरहेका छन्। त्यस्तै, अभियानमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि छ। पहिलो र दोस्रो चर्को स्थानीय तह निर्वाचनबाट पहिलो शक्तिका रुपमा देखिएको एमाले तेस्रो चरणको निर्वाचन त्यही शाख कायम राख्न लागिपरेको छ। एमाले  प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टरार्इले…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा ७० सिट जित्ने एमालेको दावी : के ओली मधेश झर्दैनन्?

    मधेशमा ७० सिट जित्ने एमालेको दावी : के ओली मधेश झर्दैनन्?

     काठमाडौं : आगामी असोज २ गते प्रदेश नम्बर-२ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरु सम्पूर्ण शक्ति लगाएर प्रचारमा जुटिरहेका छन्। त्यस्तै, अभियानमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि छ। पहिलो र दोस्रो चर्को स्थानीय तह निर्वाचनबाट पहिलो शक्तिका रुपमा देखिएको एमाले तेस्रो चरणको निर्वाचन त्यही शाख कायम राख्न लागिपरेको छ। एमाले  प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टरार्इले दुर्इ…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा (प्रजातान्त्रिक)ले छान्यो ६ प्रदेश संयोजक, सूची हेर्नुस्

    राप्रपा (प्रजातान्त्रिक)ले छान्यो ६ प्रदेश संयोजक, सूची हेर्नुस्

    काठमाडौंः  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ६ प्रदेशमा संयोजक चयन गरेको छ।  पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रदेशस्तरका संयोजक र सहसंयोजक चयन गरेको हो।  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर दल दर्ता भएसँगै राप्रपा (प्रजातान्त्रिक)ले देशैभर पार्टीको संगठन विस्तारको काममा लागेको छ।  राप्रपा (प्रजातान्त्रिक) का प्रदेशस्तरका संयोजक र सहसंयोजक प्रदेश नं.१ संयोजक – सुनिलबहादुर थापा सहसंयोजक –…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell