काठमाडौंः राष्ट्रिय जनता पार्टीले मधेशलार्इ मुख्य तीन ठूला दलले चरनक्षेत्र बनाएर आफू अघाउन मात्र प्रयोग गरिरहेको आरोप लगाएको छ। स्थानीय निर्वाचन प्रयोजनका लागि राजपा नेपालको घोषणापत्र सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कांग्रेस, एमाले र माओवादीले मधेशलार्इ आफ्नो चरनक्षेत्र बनाएका आरोप लगाए। महतोले भने, ‘त्यसै मधेशी दल जन्मिएका होर्इनन्, दलहरुले त मधेशलार्इ चर्ने ठाँउ बनाएका…
काठमाडौं : तत्कालीन दल विवेकशील नेपाल र साझा पार्टीका काठमाडौं महानगरपालिकामा मेयरका दावेदार रन्जु दर्शना र किशोर थापाले काठमाडौंको मेयर विद्यासुन्दर शाक्य फेल भएको धारणा राखेका छन्। विवेकशील साझा पार्टीले पत्रकार सम्मेलनमा काठमाडौं मेयर उम्मेद्वार रञ्जु र किशोरले व्यक्तिगत रुपमा विद्यासुन्दरको १०० दिन सम्पन्न भएको समीक्षा गर्दै मेयर फेल भएको धारणा राखेका हुन्। मेयर विद्यासुन्दरले १०० दिनमा गर्नुपर्ने र गर्न सक्ने काम धेरै…
काठमाडौं : अस्तव्यस्त काठमाडौं शहरलाई ‘एक शून्य एक’ दिनमै व्यवस्थित गर्न नयाँ प्रविधियुक्त यातायात पद्धति विस्तारदेखि महानगरमा केबुलकार, मोनोरेल तथा अत्याधुनिक बस सेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरू सञ्चालनमा ल्याउने एजेन्डा बोकेका काठमाडौंका महानगरका मेयर विद्यासुन्दर शाक्यका चुनावी प्रतिवद्धता व्यवहारमा फ्लप भए। महागनरलाई ‘स्मार्ट सिटी’का रूपमा विकास र महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सपोर्टेसन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने,…
काठमाडौं : असोज २ मा हुँदै गरेको प्रदेश नम्बर दुर्इको तेस्रो चरण चुनावका लागि दलहरुले चुनावी तालमेलको प्रकृयालार्इ अगाडि बढाएका छन्। माओवादी केन्द्रका नेता तथा कार्यकर्तालार्इ प्रशिक्षण दिन र चुनावी प्रचारमा दुर्इ नम्बर प्रदेश पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलको विषयमा सञ्चारकर्मीसँग माओवादी केन्द्र जुनसुकै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै दलसँग चुनावी तालमेल गर्न सकिने बताउँदै आएका…
काठमाडौं : नेकपा एमालेले प्रदेश नम्बर दुर्इमा हुने स्थानीय तह निर्वाचनका लागि १सय३६ स्थानीय तहमध्ये १सय १०स्थानीय तहका उम्मेदवार टुंग्याएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गरी एमालेले एक सय दश स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदारको सूची सार्वजनिक गरेको हो। जनकपुर उपमहानगरपालिका सहित २० स्थानीय तहका उम्मेदवार टुंगो लगाउन बाँकी छ। दुर्इ नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा जाने भएको छ। राप्रपा (प्रजातान्त्रिक)ले सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको र अब सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी अगाडि बढ्ने नेता सुनिलबहादुर थापाले पहिलोपोस्टलार्इ जानकारी दिए। थापाले भने,‘आज बेलुका प्रचण्ड काठमाडौं आउनुहुन्छ, उहाँसँग छलफल गरेर भोलि हामी सरकारमा सहभागी हुन्छौं।’ थापाका अनुसार राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा जाने भएको छ। राप्रपा (प्रजातान्त्रिक)ले सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको र अब सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी अगाडि बढ्ने नेता सुनिलबहादुर थापाले पहिलोपोस्टलार्इ जानकारी दिए। थापाले भने,‘आज बेलुका प्रचण्ड काठमाडौं आउनुहुन्छ, उहाँसँग छलफल गरेर भोलि हामी सरकारमा सहभागी हुन्छौं।’ थापाका अनुसार राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री…
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई राजनीति गर्नु छ कि छैन भन्दै प्रश्न गरेका छन्। थाइल्याण्डबाट उपचार गराई फर्किएका ओलीले त्रिभुवन विमानस्थलको पत्रकार सम्मेलनमा एमाले नेतालाई बाधा खडा गरेको विषयमा प्रश्न उठाएका हुन्। ‘राजपाले संविधान र नियम कानुन विपरितका गतिविधि गर्दैछ, उसलाई राजनीति गर्नु छ कि छैन?’ ओलीले धम्किपूर्ण प्रश्न थपे, ‘हामी पनि राजपा जस्तै वहिष्कार…
काठमाडौं : शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा संसदले गरेको निर्णयको भारतसामु बताएर मुलुकको धज्जी उडाएको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड जाँदै गरेका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा पत्रकारसँग कुरा गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवामाथि यस्तो आरोप लगाएका हुन्। 'अपशब्द प्रयोग गर्न मन त थिएन। तर, राम्रो शब्द के का लागि…
काठमाडौंः नयाँ शक्ति पार्टीले आफ्नो पार्टीको वार्षिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा पार्टी र नेतृत्वप्रति अनेक प्रकारका भ्रम छर्ने प्रयास भएको र यस्ता भ्रामक प्रचारबाट पार्टी पंक्ति किञ्चित प्रभावित नहुने प्रतिबद्धता जनाएको छ। उसले पार्टी कहाँ चुक्यो भन्ने विषयमा समेत समीक्षा गरेको छ। नयाँ शक्तिले सुरु गरेको वैकल्पिक राजनीतिको अभियान कुनै खेलाँची नभएको उल्लेख गर्दै आउँदा केही वर्षभित्रै नेपालको राजनीतिलाई…
काठमाडौँ : नयाँ शक्तिबाट निश्कासित देवेन्द्र पौडेलसहितका १५ नेताहरुको समूह र नेत्रविक्रम चन्द 'विप्लव'ले कुटेको आरोप लगाउने एक नेता आज माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँ शक्तिमा पार्टीको नीति विपरीत काम गरेको भन्दै १५ जनालार्इ नयाँ शक्तिका संयोजक बाबुराम भट्टरार्इले पार्टीबाट निकालेका थिए। अर्का नेता पदम खड्का 'जीवन' ले भने आफूलार्इ विप्लवले कुटपिट गरेको आरोप लगाउँदै माओवादीमा प्रवेश गरेका…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ। राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुबीच संविधान संशोधन, निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीले पहिलोपोस्टलार्इ भने, ‘राष्ट्रपति र तीन दलदका शीर्ष नेताबीच संविधान संशोधनदेखि निर्वाचनसम्म र बाढी पीडितका विभिन्न विषयहरु छलफलमा उठान गरिएका छन्।’ पुडासैनीका अनुसार त्यसक्रममा प्रधानमन्त्रीको आसन्न…
एमाले हुँदै तत्कालीन एकीकृत माओवादी र अहिले नयाँ शक्ति नेपाल पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झा तीन पटक संसदीय निर्वाचनमा एमालेका उम्मेदवार थिए। पञ्चायतकालमा लामो समयसम्म अर्धभूमिगत भएर राजनीति गरेका झा ०५१ सालमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। एमाले, माओवादी र नयाँ शक्ति हुँदै फेरि माओवादी केन्द्रमै फर्किएका झासँग उनको राजनीतिक यात्राबारे पहिलोपोस्टका आकाश क्षेत्रीले गरेको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्ने भएको छ। संविधान संशोधन लगाएतका विषयमा छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बस्ने भएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार छलफलमा संविधान संशोधन लगायतका विषयमा तीन दलका शीर्ष नेता बीच छलफल गर्नका प्रधानमन्त्री देउवाले बोलाएका हुन्। उक्त छलफलमा प्रदेश…
काठमाडौं : भदौ पाँच गतेभित्र संविधान संशोधनको टुंगो लाग्ने भएको छ। आज बालुवाटारमा सबेको मुख्य तीन दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो। सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको बैठकले संविधान संशोधनको टुंगो लगाउने निर्णय गरेको बैठकमा सहभागी नेकपा एमालेका नेता सुवास नेम्बाङले बताए। नेता नेम्वाङले भने, 'तीन दलको बैठकले घटीमा भदौ चार…
काठमाडौँ : डा. गोविन्द केसीले २३ दिनदेखि जारी आमरण अनसन आजदेखि स्थगित गरेका छन्। वार्ता सफल भएर अनसन तोडेको नभई स्थगित मात्र गरिएका कारण उनले जुस पिएनन्। उनलाई अनसन तोडे लगत्तै आइसियु लगिएको थियो। देशभर आइलागेको बाढीजन्य प्राकृतिक विपत्ति र बाढी कम भएपछि समेत आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्ने चुनौति भएको संकटका बेला पीडामा परेका मानिसहरुलाई सहयोग गर्नु सबैको जिम्मेवारी…
काठमाडौं : बिहीवार नयाँ शक्तिका सह-संयोजक देवेन्द्र पौडेल लगायत १५ जना नेताले पत्रकार सम्मेलन गरी नयाँ शक्तिभित्र बृहत ध्रुविकरणको आवश्यकता दर्शाएका छन्। आर्दशवादी कुरा गरेर समाज र परिस्थितिको मूल्याङ्कन नगरी संघर्षविना शक्ति आर्जन नहुने भन्दै नेताहरुले पार्टी ध्रुवीकरणको अवश्यक्ता रहेको जनाएका हुन्। तर, देवेन्द्र पौडेलले सञ्चारकर्मी समक्ष बोल्दै पार्टीमा कुनै किसिमको गुटबन्दी गर्न नखोजेर एउटा बृहत ध्रुवीकरण गर्नमा लागेको बताए। …
काठमाडौंः पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर गठन गरेको राप्रपा (प्रजातान्त्रिक) कुनै हालतमा पनि दर्ता नहुने दाबी गरेकाे छ। निर्वाचन आयोगमा कुनैपनि दल फुटेर दर्ता हुनका लागि केन्द्रीय सदस्यको ४० प्रतिशत सदस्य नयाँ दलमा आबद्ध हुनुपर्ने भएकाले आफ्नो दलबाट ४० प्रतिशत सदस्य नयाँ दलमा नगएको भन्दै राप्रपाले नयाँ दल दर्ता नहुने बताएको हो। राप्रपा अध्यक्ष कमल थापाले पत्रकार सम्मेलनमा पशुपतिशम्शेर…
काठमाडौं : दुर्इ नम्बर प्रदेशका आठ जिल्लामा असोज २ गते हुने निर्वाचनको रणनीति तयार पार्न मुख्य तीन दल मधेश झरिसकेका छन् भने साना दलहरुले पनि चुनावी रणनीति बनाउन थालेका छन्। मधेशमा लामो समयदेखि आन्दोलित रहँदै आएको राष्ट्रिय जनता पार्टी भने अझै चुनावमा जाने या नजाने गृहकार्यमै अल्झिएको छ। नजिकिँदै गरेको चुनावमा जाने/नजाने भन्नेमा अन्योल कायमै छ यो दलभित्र। इज्जत जोगाउने दाउ…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको नयाँ कार्यालय बबरमहलस्थित नेपाल मधेसी निजामती कर्मचारी मञ्चको भवनमा सरेको छ। निजामती कर्मचारी मञ्चको भवनमा नयाँ कार्यालय केही समयको लागि मात्र भएको राजपाका नेता राजेन्द्र महतोले बताए। उनले भने, 'पार्टी कार्यालय केही समयको लागि मात्र यस भवनमा स्थापना गरिएको छ। हामी तुरुन्तै अरु विकल्प खोज्नेछौं।' नेपाल सरकारले २०६८ सालमा मधेसी कर्मचारी मञ्चलाई भवन बनाउन…