PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • कसले गर्‍यो बालकको अपहरण? बाबु नै अनुसन्धानको घेरामा

    कसले गर्‍यो बालकको अपहरण? बाबु नै अनुसन्धानको घेरामा

    काठमाडौं : पाँच वर्षका विशाल चौधरी मंगलबार आमाको काखमा खेलिरहेका थिए।  यी तिनै बालक थिए, जसको शुक्रबार अपहरण भएको खबरले काठमाडौँ भरका अभिभावकको मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो।  क्षेत्रपाटीको स्कूलबाट गायब भएको छोरा विशाल चौधरी अपहरण परेको थाहा भएपछि आमा निर्मला बेहोस थिइन्। बुवा अजयको होस ठीक ठाउँमा थिएन।   अपहरणकारीले फोन गरेर आधा करोड फिरौती रकम मागेको बताउँछन् उनीहरु। आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • कसले गर्‍यो बालकको अपहरण? बाबु नै अनुसन्धानको घेरामा

    कसले गर्‍यो बालकको अपहरण? बाबु नै अनुसन्धानको घेरामा

    काठमाडौं : पाँच वर्षका विशाल चौधरी मंगलबार आमाको काखमा खेलिरहेका थिए।  यी तिनै बालक थिए, जसको शुक्रबार अपहरण भएको खबरले काठमाडौँ भरका अभिभावकको मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो।  क्षेत्रपाटीको स्कूलबाट गायब भएको छोरा विशाल चौधरी अपहरण परेको थाहा भएपछि आमा निर्मला बेहोस थिइन्। बुवा अजयको होस ठीक ठाउँमा थिएन।   अपहरणकारीले फोन गरेर आधा करोड फिरौती रकम मागेको बताउँछन् उनीहरु। आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील र साझाको एकता : नेतृत्वमा अन्यौलदेखि अस्पष्ट आइडियोलोजीसम्मका चार दृश्य

    विवेकशील र साझाको एकता : नेतृत्वमा अन्यौलदेखि अस्पष्ट आइडियोलोजीसम्मका चार दृश्य

    काठमाडौँ :  आफूलाई वैकल्पिक राजनीतिक दल भएको दावी गर्ने दुई दल विवेकशील नेपाली र साझा पार्टीबीच आज एकीकरण भएको छ। नयाँ एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ।  विवेकशीलका अध्यक्ष उज्ज्वल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्र एकीकृत पार्टीमा सहसंयोजक रहेका छन्। संयोजकको पद खाली राखिएको छ।  अहिले एकीकृत पार्टीमा ३४ जनाको केन्द्रीय कार्यसमिति रहने र महाधिवेशनसम्म ५९…

    विस्तृतमा पढ्नुस्

  • डा.केसीले झोक्किँदै भने- 'मेरो अनसन तिम्रा लागि, तिम्रा छोराका लागि!'

    डा.केसीले झोक्किँदै भने- 'मेरो अनसन तिम्रा लागि, तिम्रा छोराका लागि!'

    काठमाडौँ : डा. गोविन्द केसीले ११ औँ अनसन सुरु गर्नु अगाडि सञ्चारकर्मीसँग कुरा गरिरहेका थिए। किन अनसन बस्नुभएको भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा अचानक केसीले झोक्किँदै भने, 'म अनसन बसेको मेरा लागि होइन, तिम्रा लागि हो, तिम्रा छोराका लागि हो।' डा. केसीले चिकित्सा चिकित्सा शिक्षा क्षेत्रका अनियमतता रोक्ने प्रमुख माग अघि सार्दै तत्काल माथेमा प्रतिवेदन अनुरुप आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको एयरपोर्टलाई दुःख दिने टर्किस एयरको ज्याद्रो जहाज नयाँ अवतारमा

     काठमाडौँको एयरपोर्टलाई दुःख दिने टर्किस एयरको ज्याद्रो जहाज नयाँ अवतारमा

    काठमाडौँ : इस्तानबुलबाट २०७१ फागुन १९ गते उडेको टर्किस एअरलाइन्सको एअरबस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवेमा एकाबिहानै दुर्घटनाग्रस्त भयो। रनवेमा दुर्घटना भएका कारण चार दिनसम्म काठमाडौँ विमानस्थल बन्द भयो।   दुर्घटना कुनै मानवीय क्षति भएन तर जहाज काम नलाग्ने अवस्थामा पुग्यो। बल्लतल्ल यो जहाजलाई तानेर छेउमा राखियो र विमानस्थल सुचारु गरियो। बीमाबापतको रकम पाएसँगै कम्पनीले जहाजको काम नलाग्ने बडी लिलाम गर्ने…

    विस्तृतमा पढ्नुस्

  • हिन्दी फिल्मका नेताहरुको उदाहरण दिँदै प्रचण्डले भने- नेपालका नेता पनि त्यस्तै

    हिन्दी फिल्मका नेताहरुको उदाहरण दिँदै प्रचण्डले भने- नेपालका नेता पनि त्यस्तै

    काठमाडौं : पेरिसडाँडामा माओवादी केन्द्रको सेक्रेटरियट बैठकमा गरिएका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रममा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुले स्थानीय चुनावमा गरेको खर्चको विश्लेषण गर्दै नेपालका नेता पनि हिन्दी फिल्मका नेताहरु जस्तै भएको बताए।  स्थानीय चुनावमा एउटा गाउँपालिकाको उम्मेद्वारले पाँचदेखि सात करोडसम्म खर्च गरेको खुलासा गर्दै प्रचण्डले विभिन्न पार्टीका नेता त्यस्ता नेताहरुलार्इ हिन्दी फिल्ममा जस्तै अरुकै पैसाले चुनाव लड्ने र उनीहरुकै लागि…

    विस्तृतमा पढ्नुस्

  • पुरातात्विक सम्पदा पुनर्निर्माणमा विवाद, कहिले निस्कने निकास? 

    पुरातात्विक सम्पदा पुनर्निर्माणमा विवाद, कहिले निस्कने निकास? 

    काठमाडौंः २०७२ साल वैशाख १२ गतेको भूकम्पले काठमाडौंमा रहेका कयौं ऐतिहासिक सम्पदालार्इ क्षति पुर्‍यायो।  केही सम्पदालार्इ त तहसनहस नै बनायो।  भूकम्प गएको २ वर्ष वितिसकेको छ तर, भूकम्पले क्षति पुर्‍यायएका सम्पदाहरुको पुनर्निर्माणको काम भने एकादेशको कथा जस्तै बनेको छ।   नेपाललार्इ चिनाउने पुरात्विक सम्पदाहरु यसरी क्षतिग्रस्त हुँदा समयमै पुनर्निर्माण हुनपर्ने हो तर, भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि रानीपोखरी, धरहरा,…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो चरणको निर्वाचनमा यी हुन् कांग्रेसका ५ रणनीति   

    तेस्रो चरणको निर्वाचनमा यी हुन् कांग्रेसका ५ रणनीति   

    काठमाडौं : प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस आन्तरिक रणनीति बनाउन थालेको छ।  २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस दुई चरणको स्थानीय निर्वाचनमा दोस्रो भएपछि  नयाँ चुनावी रणनीति बनाउन कांग्रेस अघि सरेको हो। यही क्रममा बिहीवार बानेश्वरमा प्रदेश २ मा पर्ने ८ जिल्लाका सभापतिको भेला…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिका भन्छ - बालिका ढलमा डुबेर मृत्यु हुनुमा स्थानीय दोषी

    नगरपालिका भन्छ - बालिका ढलमा डुबेर मृत्यु हुनुमा स्थानीय दोषी

    काठमाडौँ : गत शुक्रबार नेपालटारमा बालिकाको ढलमा डुबेर मृत्यु हुनुमा स्थानीय दोषी भएको दावी तारकेश्वर नगरपालिकाले गरेको छ। नगरपालिकाले अर्कै कामको लागि ल्याएको ह्युमपाइपलार्इ स्थानीयहरुले आफुखुसी प्रयोग गर्ने थालेपछि यस्तो घटना भएको दावी गरेको हो।  तारकेश्वर नगरपालिकास्थित नेपालटारकी १० वर्षे विनिता फुँयालको ढलमा पसेर मृत्यु भएको थियो। ढलमा छिरेको १ घण्टापछि प्रहरीले करिब साढे तीन किलोमिटर तल पुगेपछि उनलाई भेट्टाएको…

    विस्तृतमा पढ्नुस्

  • सडकको भेलमा बहिनी गुमाएका विजय रुन चाहँदैनन् तर आँसु रोकिँदैन

    सडकको भेलमा बहिनी गुमाएका विजय रुन चाहँदैनन् तर आँसु रोकिँदैन

    काठमाडौं : ‘बिनिता साइन्टिस्ट बन्छु भन्थी’  एकाएक विजयको बोली अवरुद्ध भयो। आँखाबाट झर्न लागेका आँसुमा उनको हात पुग्यो। ‘म डाक्टर बन्छु भन्दा बिनिताले पनि डाक्टर नै भन्छु भनेकी थिर्इ,’  यतिखेरसम्म विजयको आवाज रुन्चे भइसकेको थियो। बोल्न कठिन।  शुक्रवार नेपालटारका सडक नदीमा रुपान्तरित हुँदा १० वर्षीया बिनिता फुयाँल चोकको पसलबाट घरतिर जाँदै थिइन्। साथी रिदम नेपाल सँगै थिए। एक्कासी बिनिताको खुट्टा चिप्लियो।…

    विस्तृतमा पढ्नुस्

  • शिक्षाका उप-सचिवहरु स्थानीय तहमा सरुवा, को पुगे कहाँ?

    शिक्षाका उप-सचिवहरु स्थानीय तहमा सरुवा, को पुगे कहाँ?

    काठमाडौंः शिक्षा मन्त्रालयले स्थानीय तहमा उप-सचिवहरु सरुवा गरेको छ। ७५ जना उप-सचिवलार्इ मन्त्रालयले स्थानीय तहमा सरुवा गरेको हो।   सरुवाको सूची हेर्नुहोस्   महानगरपालिका  काठमाडौं - प्रह्लाद अर्याल     ललितपुर - हरि अर्याल भरतपुर  - बद्रीनारायण शर्मा  लेखनाथ - गणेश ढकाल विराटनगर  - रुद्र दुलाल उपमहानगरपालिका इटहरी  -डिल्ली निरौला धरान - टेकनाथ रेग्मी बुटवल - भोजबहादुर केसी नेपालगन्ज - गोर्खबहादुर थापा  …

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको अनसन घोषणाः फेरि किन ? 

    डा. केसीको अनसन घोषणाः फेरि किन ? 

    काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले फेरि अमरण अनसन घोषणा गरेका छन्। उनले विज्ञप्तिमार्फत साउन ९ गते अपराह्न ४ बजे अमसरण अनसन सुरु गर्ने घोषणा गरेका हुन्। उनले आफ्नो लडाइँ समाजमा आमरुपमा सुशासनका लागि रहेको बताएका छन्। सरकार र राजनीतिक दलहरुले चरम् गैरजिम्मेवारीपन देखाउँदै त्यस्तो कानुनी व्यवस्था गर्ने चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा पुगेको एक वर्ष पुगिसक्दासमेत पारित…

    विस्तृतमा पढ्नुस्

  • दरवार हाइस्कूलको बिजोग :  जहाँ भगवान भरोसामा पढाइ भइरहेको छ 

    दरवार हाइस्कूलको बिजोग :  जहाँ भगवान भरोसामा पढाइ भइरहेको छ 

    काठमाडौँ : ‘हजुरहरु मरे हामी पनि मर्छौं,  हजुरहरु रातो स्टिकर टाँसिएको कक्षामा पढाउनु हुन्छ भने हामी पनि त्यही पढ्छौँ।’ रानीपोखरीस्थित दरवार हाइस्कुल (भानु माध्यामिक विद्यालय)का प्रधानाध्यापक बद्रिप्रसाद दाहाल विद्यार्थीको एक समूह आफूकहाँ आएर रातो स्टिकर (खतरा) लागेकै कक्षाकोठामा भए पनि पढाउन अनुरोध गरेको त्यो दिन सम्झिँदै भावुक हुन्छन्।  ‘आज भवन उस्तै छ। तर स्कुल भवन भत्केर मर्छु कि भन्ने डर…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी शिक्षक विवाद : शिक्षक-मन्त्रालयबीच सहमति अन्योलमा

    अस्थायी शिक्षक विवाद : शिक्षक-मन्त्रालयबीच सहमति अन्योलमा

    काठमाडौं : आन्दोलनरत अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको बार्ता अझै अन्योलमा रहेको छ। लामो समयबाट अस्थायी शिक्षकहरुले धर्ना तथा अनसनसम्मका विरोध कार्यक्रम गरिरहँदा पनि मन्त्रालय र अस्थायी शिक्षकबीच सहमतिको टुंगो लागेको छैन।  अस्थायी शिक्षकको अनसन तोडिएपछि पट पटक शिक्षक र मन्त्रालयबीच वार्ताको कोसिस हुँदा पनि कुनै किसिमको सहमति हुन नसकेको अस्थायी शिक्षकहरु बताउँछन्।  पछिल्लो पटक असार २५ गते शिक्षक…

    विस्तृतमा पढ्नुस्

  • गुरुपूर्णिमा (कविता) : गुरुका आज्ञाकारी विद्यार्थी

    गुरुको आज्ञामा रमेशले तिखार्दै ल्याएको लठ्ठीले सन्तोषको पिठ्ठ्युँमा लहरे सुम्ला उठायो,   छुट्टी हुँदा सन्तोषले रमेशलार्इ च्याप्प अङ्गालो हालेझैँ दुर्इ हातले छाती र घाँटीमा छड्के तरिकाले कस्यो रमेशले सन्तोषको खुट्टामा आफ्नो खुट्टाले कैँची मार्‍यो,   कक्षामा राती देखेको सपनाको वर्णन गरिरहँदा राजुको टाउकोमा गुरुको चक बजारियो हरि पनि डस्टरले टाउकोमा बनाएको टुटुल्को छाम्दै किताबमा घोप्टीयो,   गुरुले बटारेका राता कानलार्इ…

    विस्तृतमा पढ्नुस्

  • यसकारण सम्भव भयो नेपालगञ्जमा धवलशमशेरको दोब्बर मत अन्तरले जित

    यसकारण सम्भव भयो नेपालगञ्जमा धवलशमशेरको दोब्बर मत अन्तरले जित

    नेपालगञ्ज : मतगणना सुरु भएको भोलिपल्ट राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार धवलशम्शेर राणा मतगणना स्थल जाँदै थिए। त्यसैबेला उनले नेपालगञ्ज बजारको एक ठाउँमा फोहर थुपारिएको देखे।  उनले तुरुन्त उपहानगरको कार्यालयमा फोन गरेर ट्याक्टर पठाएर फोहर उठाउन अनुरोध गरे। तर, ट्र्याकटर बिग्रिएका कारण उपमहानगरले तुरुन्त फोहर उठाउन सकेन। तर उनी चुप बसेनन्। उनले निजी ट्याक्टर बोलाएर आफ्नै निजी लागतमा फोहरको व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको होइन, जनताको सिपाही भएकाले एमाले छाडेँ : नेपालगञ्जका निर्वाचित मेयर राणा

     पार्टीको होइन, जनताको सिपाही भएकाले एमाले छाडेँ : नेपालगञ्जका निर्वाचित मेयर राणा

    नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका उम्मेद्वार धवल शम्शेर राणाले अन्य ठूला दलका उम्मेदवारलाई ठूलो मतान्तरले हराए। २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्जमा मेयर जितेका उनी २०७० सालको संविधानसभाको निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट कांग्रेस सभापति सुशील कोइरालासँग झिनो अन्तरले हारेका थिए। नेपालगञ्जका नवनिर्वाचित मेयर राणासँग पहिलोपोस्टका आकाश क्षेत्रीले गरेको कुराकानी:  तपाईँले यतिधेरै मत पाउनुको कारण के होला?  नेपालगञ्जका जनता अन्य ठाउँका जनता…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, राप्रपाले जितेको नेपालगञ्जमा कांग्रेसको विजय उत्सव 

    फोटोमा हेर्नुस्, राप्रपाले जितेको नेपालगञ्जमा कांग्रेसको विजय उत्सव 

    नेपालगञ्ज उपमहानगरमा नेपाली कांग्रेसले विशाल विजय उत्सव मनाएको छ। नेपालगञ्जका २३ वटा वडा मध्य कांग्रेसले आठ वटा वडामा जितेको छ।  कांग्रेसबाट उपमेयर पदकी उम्मेद्वार उशा थापामगरले  १ हजार ८ सय २७ मतअन्तरले निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यलार्इ हराउँदै विजयी भइन्। त्यस्तै कांग्रेसबाट मेयर पदका दावेदार सुरेश कुमार कनोडियालार्इ भने राप्रपाका धवल शमशेर राणाले जितेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज : आफैलाई समेत भोट नहाल्ने मेयर उम्मेदवार, देशभर पहिलो भएको एमाले चौथो नम्बरमा

    नेपालगञ्ज : आफैलाई समेत भोट नहाल्ने मेयर उम्मेदवार, देशभर पहिलो भएको एमाले चौथो नम्बरमा

    नेपालगञ्ज : बाँके जिल्लाको एक मात्र उपमहानगरपालिका नेपालगञ्जको मतदानको परिणाम सार्वजनिक भएसँगै रमाइला तथ्य पनि भेटिएका छन्।  झण्डै ४२ हजार मत सदर भएको उपमहानगरको मेयरका एक प्रत्याशीले सून्य मत ल्याए। मेयर पदका १६ उम्मेदवारमध्ये तीन जना स्वतन्त्र थिए। त्यसमध्ये एक ३३ वर्षीय रामबहादुर बूढाको मत सून्य रह्यो। कि उनले आफैलाई भोट हालेनन् कि उनको मत बदर भयो।  त्यस्तै देशभर पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उपमहानगर : कुन वडामा कसले जिते? हेर्नुस् विस्तृत विवरण

    नेपालगञ्ज उपमहानगर : कुन वडामा कसले जिते? हेर्नुस् विस्तृत विवरण

    नेपालगञ्ज : बाँके जिल्लाको एकमात्र उपमहानगरपालिका नेपालगञ्जको मेयरमा पूर्व मेयर धवलशमशेर राणा पुनः निर्वाचित भएका छन्। राप्रपाबाट मेयर जिते पनि उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार उमा थापा विजयी भइन्।  नेपालगञ्जका २३ वडामा मिश्रित परिणाम आएको छ। यसले उपमहानगरको स्‍थानीय सरकारको रुपमा रहने नगर कार्यपालिका र स्थानीय संसदको रुपमा रहने नगरसभामा पनि राप्रपा, कांग्रेस, एमाले, माओवादी र संघीय समाजवादी फोरम नेपालको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell