PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

फोटोमा हेर्नुस्, राप्रपाले जितेको नेपालगञ्जमा कांग्रेसको विजय उत्सव 

फोटोमा हेर्नुस्, राप्रपाले जितेको नेपालगञ्जमा कांग्रेसको विजय उत्सव 

आकाश क्षेत्री/पहिलोपोस्ट


नेपालगञ्ज उपमहानगरमा नेपाली कांग्रेसले विशाल विजय उत्सव मनाएको छ। नेपालगञ्जका २३ वटा वडा मध्य कांग्रेसले आठ वटा वडामा जितेको छ। 

कांग्रेसबाट उपमेयर पदकी उम्मेद्वार उशा थापामगरले  १ हजार ८ सय २७ मतअन्तरले निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यलार्इ हराउँदै विजयी भइन्। त्यस्तै कांग्रेसबाट मेयर पदका दावेदार सुरेश कुमार कनोडियालार्इ भने राप्रपाका धवल शमशेर राणाले जितेका छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell