PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • बाँकेको चुनावी नतिजाः अहिलेसम्म कसले कहाँ जिते ? 

    बाँकेको चुनावी नतिजाः अहिलेसम्म कसले कहाँ जिते ? 

    बाँकेः बाँकेका ८ स्थानीय तहमध्ये ३ स्थानीय तहकको नतिजा सार्वजनिक भएको छ। जसमा राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ भने बाँकेको नरैनापुर गाउँपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमले जितेको छ।   जसमा राप्ती सोनारीमा नेपाली कांग्रेसका उम्मेदवार लाहुराम थारु ८२३६ मतले विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका तुलसीराम चौधरीले ६९२४ मत प्राप्त गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उपमहानगर : प्रमुख दलहरुलाई धवलको धक्का  

    नेपालगञ्ज उपमहानगर : प्रमुख दलहरुलाई धवलको धक्का  

    नेपालगञ्ज : भेरी प्राविधिक शिक्षालयको छतभित्र नेपालगञ्ज उपमहानगरको मतगणनामा भइरहेको तीन दिन भयो।  मतगणना हुँदै गर्दा आइतबार दिउँसोसम्म राप्रपाका धवल शम्शेर दोब्बर मतअन्तरले सबैभन्दा अगाडि देखिएका छन् भने दोस्रो स्थानमामा कांग्रेसका सुरेश कुमार कनोडिया  र तेस्रो स्थानमा एमालेका समशुद्दिन सिद्दिकी रहेका छन्। त्यस्तै माओवादी केन्द्रका दामोदर आचार्य भने चौथो स्थानमा छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ७,८,९,२०,२१,२२…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उपमहानगर :  एमाले छोडेर राप्रपाबाट भिडेका धवल किन अगाडि? 

    नेपालगञ्ज उपमहानगर :  एमाले छोडेर राप्रपाबाट भिडेका धवल किन अगाडि? 

    नेपालगञ्ज : रानी तलाउ, महेन्द्र पार्क र वाटर पार्क – नेपालगञ्जलाई चिनाउने यी तीन ‘आइकन’ सँगै जोडिएर कसैको नाम आउँछ भने त्यो हो धवलशमशेर राणाको। यसअघिको स्थानीय निर्वाचनमा एमालेबाट मेयर जितेका राणाले बनाएका ती प्रसिद्ध ठाउँहरु अहिले बेवारिसे छन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा अर्को इनिङ्ग्स सुरु गर्न मैदानमा उत्रिएका उनको मुख्य अजेन्डा आफूले बनाएका स्थलहरुको पुननिर्माण गर्नु पनि…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उपमहानगरको मतगणना सुरु, तीन दिनभित्र सम्पूर्ण नतिजा सार्वजनिक हुने 

    नेपालगञ्ज उपमहानगरको मतगणना सुरु, तीन दिनभित्र सम्पूर्ण नतिजा सार्वजनिक हुने 

    बाँके :  निर्वाचन आयोगले नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना सुरु गरेको छ। मतगणनाको सम्पूर्ण व्यवस्थापन सकिएकाले मतदान भएको दोस्रो दिन आज १ नम्बर र २३ नम्बर वडाबाट मतगणना सुरु भएको हो। पहिलो पोस्टसँग कुरा गर्दै प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले मतगणनाको सम्पूर्ण नतिजा ३ दिन भित्र सार्वजनिक गर्ने जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत पौडेलले मतगणनामा संलग्न कर्मचारीको संख्या हेरेर मतगणना हुने…

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्जमा मतदाताको उत्साहजनक सहभागिता हेर्नुस् फोटोमा

    नेपालगन्जमा मतदाताको उत्साहजनक सहभागिता हेर्नुस् फोटोमा

    बाँकेः बाँकेका सवै निर्वाचन केन्द्रमा मतदान सुरु भएको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा पनि मतदाता बिहानैदेखि लाइनमा बसेका छन्। उपमहानरसहित बाँकेमा एक नगरपालिका र ६ गाउँपालिका छन्। बाँकेमा २ लाख ८३ हजार मतदाता छन्। विहान ७ बजेदेखि मतदान सुरु भएको छ।  

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उपमहानगरमा ५० प्रतिशत मत खस्यो

    नेपालगञ्ज उपमहानगरमा ५० प्रतिशत मत खस्यो

    बाँकेः  नेपालगञ्ज उपमहानगरपालिकामा कुल मतको ५० प्रतिशत मत खसेको छ। साढे २ लाख भन्दा धेरै मतदाता रहेको उपमहानगरमा बिभिन्न ९४ पदका लागि ६सय १ जना उम्मेद्वार निर्वाचनमा सहभागी भएका छन्। चर्को घाममा पनि मतदाताले उत्साहपूर्ण रुपमा लार्इन लागेर मतदान गरेका र कुल मतमा  ५० प्रतिशत मत खसिसकेको प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले पहिलो पोस्टलाई जानकारी दिए।  पौडेलका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा मतदान सम्पन्न, ७२ प्रतिशत मत खस्यो

    बाँकेमा मतदान सम्पन्न, ७२ प्रतिशत मत खस्यो

    बाँके : नेपालगञ्ज उपमहानगरपालिकालगायत बाँके जिल्लाका सम्पूर्ण नगरपालिका र गाउँपालिकामा मतदान सम्पन्न भएको छ। २३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरमा साढे २ लाख भन्दा धेरै मतदाता रहेकोमा ७२ प्रतिशतले मात्र मत खसालेका हुन्। चर्को घाममा पनि लार्इन लागेर मतदाताले उत्साहपूर्ण तरिकाले मतदान गरेका प्रमुख निर्वाचन अधिकृत तेज नारायण पौडेलले पहिलो पोस्टलार्इ जानकारी दिए। त्यस्तै, बाँकेका कोहलपुर नगरपालिकामा ७० प्रतिशन र अन्य गाँउपालिकामा ७२…

    विस्तृतमा पढ्नुस्

  • उम्मेद्‍वार नपुगेका सीमावर्ती गाउँमा यस्तो रह्यो चुनावी चटारो

    उम्मेद्‍वार नपुगेका सीमावर्ती गाउँमा यस्तो रह्यो चुनावी चटारो

    नेपालगञ्ज : 'अबकी बार मोदी सरकार।' उम्मेद्वारका फोटा अंकित पोस्टर हातमा  लिएर एक बालक  घाँटी तन्काउँदै चिच्याए। बाँके जिल्लाको जमुनाह नाकादेखि १ किलोमिटर भित्रको सीमा क्षेत्रमा पर्ने गाउँमा केही बालक तथा युवा भोलि हुन लागेको चुनावको प्रचार गरिरहेका थिए।  एउटा रुखमा पर्चा टाँस्दै गर्दा बालकले मुखबाट फुत्किहाल्यो : अबकी बार मोदी सरकार। चुनावका नारा लगाउनु र पर्चा टाँस्ने शैली फरक थियो…

    विस्तृतमा पढ्नुस्

  • चुनावले तातेको नेपालगन्जमा रमाजानको रौनक, हेर्नुस् फोटोमा

    चुनावले तातेको नेपालगन्जमा रमाजानको रौनक, हेर्नुस् फोटोमा

    बाँके: दोस्रो चरणको स्थानीय तह निर्वाचनको अव दुई दिनमात्र बाँकी छ। मौन अवधि सुरु भएका कारण उम्मेदवारको प्रचारप्रसार बन्द भइसकेको छ। उम्मेदवारले प्रचार अभियान बन्द गर्दा मुस्लिम सामुदाय भने रमजानको उल्लासमा छन्। मैसमी र चुनाबी गर्मी दुवैले तातेको नेपालगन्जमा एक महिने विशेष पर्व समापन निकट छ।   नेपालगन्जको बीपी चोकमा रहेको बाँके जिल्लाकै ठूलो इदगाह मस्जिदमा रमजान मनाइरहेका मुस्लिम धर्मालम्बीहरुको…

    विस्तृतमा पढ्नुस्

  • के तपाईँलाई 'अल्लाहु अकबर’को अर्थ थाहा छ?

    के तपाईँलाई 'अल्लाहु अकबर’को अर्थ थाहा छ?

    काठमाडौं :  ‘अल्लाहु अकबर’  उर्दु वा अरबी भाषाको कुनै नारा जस्तो लाग्ने यो शब्दको अर्थ के होला?  प्रश्न सोध्न गएको व्यक्तिलाई प्रश्न गर्छन् र उत्तरको अपेक्षा नगरिकन मुस्कुराउँदै भन्छन् – ‘विश्वमा तपाईँ जस्ता कैयनलाई यसको अर्थ थाहा छैन।’ ‘हिन्दु, इसाई, बौद्ध, इस्लाम आदि धर्मका मान्यताहरु सबैलाई थाहा नहुन सक्छन्। धर्मले गलत कहिल्यै सिकाउँदैन। गलत बाटो सिकाउँछ भने त्यो अधर्म हो।…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उपमहानगरमा चुनावी गर्मी : भारतीय गाडीदेखि बिहेको कार्ड जस्तो निम्तोका पाँच दृश्य

    नेपालगञ्ज उपमहानगरमा चुनावी गर्मी : भारतीय गाडीदेखि बिहेको कार्ड जस्तो निम्तोका पाँच दृश्य

    बाँके : २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको तापले नेपालगञ्ज उपमहानगरपालिकालाई पनि तताएको छ। मतदानको लागि तीन दिन मात्र बाँकी हुँदा मतदाताहरु आफ्ना प्रतिनिधि चुन्न तयार देखिन्छन् भने नेता तथा कार्यकर्ता विभिन्न एजेन्डाहरु अघि सार्दै भोट मागिरहेका छन्।  नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार नेपालगञ्ज बजार पश्चिम नेपालको एक प्रमुख व्या्पारिक केन्द्रसँगै एक ऐतिहासिक शहर पनि हो। नेपालकै नामबाट स्थापना भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ को एकमात्र उपमहानगर धनगढी : यस्ता छन् चार जातका प्रमुख दावेदार

    प्रदेश ७ को एकमात्र उपमहानगर धनगढी : यस्ता छन् चार जातका प्रमुख दावेदार

    धनगढी : सुदुर पश्चिमको राजधानी मानिने सात नम्बर प्रदेशको प्रमुख ब्यापारिक केन्द्रका धनगढी उपमहानगरपालिकामा मेयर पदका लागि फरक-फरक सामुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु चुनावी भिडन्तमा उत्रिएका छन्।  मिश्रित सामुदायको बाहुल्यता रहेको धनगढी उपमहानगरपालिकामा मेयर पदका दावेदारमध्ये चर्चामा छन् चार उम्मेद्वारहरु – दलित, ब्राम्हण, थारु र ठकुरी।  नेपाली कांग्रेस तर्फबाट मेयरमा उम्मेद्वार छन् नृप वड। एमालेको ब्राह्मण उम्मेदवार दुर्गा जोशी, माओवादी केन्द्रबाट…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उप महानगरपालिकाः मेयरका उम्मेद्वारै पिच्छे फरक एजेन्डा 

    नेपालगञ्ज उप महानगरपालिकाः मेयरका उम्मेद्वारै पिच्छे फरक एजेन्डा 

    नेपालगञ्जः नेपालगञ्ज उप महानगरपालिका पश्चिम नेपालको द्वार र  नेपालकै नामबाट स्थापना भएको प्रमुख ऐतिहासिक शहर।   २०१७ सालमा नै नेपालगञ्ज नगर बनिसकेको थियो। नगरपञ्चायतबाट २०१९ सालमा नगरपालिकाका रुपमा स्थापित यो शहर अहिले उप– महानगरपालिका हो।  २८ वटा वडा रहेको नेपालगञ्ज नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले,  माओवादी केन्द्र र राप्रपा नेपालबीच प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ भने हरेक उम्मेद्वारअनुसार फरक एजेन्डा…

    विस्तृतमा पढ्नुस्

  • एसइइ नतिजाः  कुन प्रदेशका विद्यार्थी उत्कृष्ट, कुन प्रदेशका कमजोर ? 

    एसइइ नतिजाः  कुन प्रदेशका विद्यार्थी उत्कृष्ट, कुन प्रदेशका कमजोर ? 

    काठमाडौंः एसइइको नतिजामा सबैभन्दा उत्कृष्ट ३ नम्बर प्रदेशका विद्यार्थी  देखिएका छन् भने सबैभन्दा कमजोर विद्यार्थी प्रदेश नम्बर ६ मा देखिएका छन्।  प्रदेश नम्बर ३ बाट परीक्षामा सहभागी हुने कुल १ लाख ५ हजार १८ जना विद्यार्थी मध्ये ६.४ प्रतिशत विद्यार्थीले ३‍.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गरेका छन्।   त्यस्तै सबैभन्दा कमजोर प्रदेशको रुपमा देखिएको  ६ नम्बर प्रदेशमा ३.६५ देखि…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनको चेपमा परेको प्रदेश नम्बर २ को एसइइ नतिजा कस्तो? 

    आन्दोलनको चेपमा परेको प्रदेश नम्बर २ को एसइइ नतिजा कस्तो? 

    काठमाडौं : प्रदेश नम्बर २ मा गतवर्ष जस्तै यो वर्ष बन्द र हड्ताल भइरहे। त्यसैकारण विद्यार्थीले पुरै वर्ष लगातार पढ्न पाएनन्।  मुलुकको दुई नम्बर प्रदेशमा भएको बन्दको असर केन्द्रीय स्तरबाट हुने परीक्षा एसइइमा देखियो त?  दुई नम्बर प्रदेशबाट ६२ हजार ४ सय ७८ विद्यार्थी एसइइमा सहभागी भएका थिए। परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ७ हजार ६ सय ७ विद्यार्थीले उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • रिङरोडभित्र मान्छेलार्इ कहिले देखि प्रतिबन्ध? 

    रिङरोडभित्र मान्छेलार्इ कहिले देखि प्रतिबन्ध? 

    काठमाडौं :  सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने भन्दै कारोबार दैनिकमा आएको एउटा समाचारले सामाजिक संजालमा अनेकन टिप्पणी उब्जायो।  मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज बनाइने विभागले बताएको समाचारमा उल्लेख छ।   सोही विषयलार्इ केन्द्रमा रोखेर सामाजिक संजाल टुइटर प्रयोगकर्ता वसन्त सुवेदी लेख्छन्, ‘उपत्यका भित्र मोटरसाइकल प्रतिबन्ध लगाउने तयारी रे! कुन दिन देखि मान्छे समेत प्रतिबन्ध लगाउने हुन!…

    विस्तृतमा पढ्नुस्

  • हत्यारालार्इ कारबाही नगरे आत्मदाह गर्ने साङमायाको चेतावनी

    हत्यारालार्इ कारबाही नगरे आत्मदाह गर्ने साङमायाको चेतावनी

    काठमाडौं : स्थानीय निकायको पहिलो चरणको निर्वाचन मुखैमा दोलखामा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले हत्यारालार्इ कारबाही नभए सपरिवार आत्मदाह गर्ने जनाएको छ। कुलबहादुरकी पत्नी साङमाया तामाङले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएकी हुन्।  २०७४ वैशाख २६ गतेको राति चुनावको प्रचार प्रसार गर्नेक्रममा भएको झडपमा परी कुलबहादुरको मृत्यु भएको हो। गोरीशंकर नगरपालिकाको वडा नम्बर १ जुँगुमा हत्या भएको भन्दै परिवारले…

    विस्तृतमा पढ्नुस्

  • पाटनको ऐतिहासिक काष्ठकला ब्युताउँदै भक्तपुरे शिल्पकार

    पाटनको ऐतिहासिक काष्ठकला ब्युताउँदै भक्तपुरे शिल्पकार

    ललितपुर : २०७२ सालको भूकम्पको झट्काले पाटन दरबार क्षेत्रका ऐतिहासिक मन्दिरसँगै त्यहाँका काष्ठकला पनि बिगार्‍यो। भूकम्पले मन्दिरका मुख्य आकर्षण कलाकृतिमा क्षति पुर्‍याएपछि पूरै पाटनको सुन्दरता घट्यो।  तर, भूकम्पको छ महिना नपुग्दै पाटनको काष्ठकला फेरि ब्युँताउन जुटे भक्तपुरका शिल्पकार सिकर्मीका हातहरु।  पाटनको काष्ठकला ब्युँताउन भक्तपुरका ११ जना शिल्पकार अहिले पनि दिनहुँ पसिना बगाइरहेका छन्।  ११ सिकर्मीमध्ये प्रमुख हुन् तीर्थराम शिल्पकार। भक्तपुरमा जन्मेका उनका…

    विस्तृतमा पढ्नुस्

  • धरहराको ऐतिहासिक महत्वका इँटाको बिजोग, भग्नावशेष राखिएको ठाउँ बन्यो शौचालय

    धरहराको ऐतिहासिक महत्वका इँटाको बिजोग, भग्नावशेष राखिएको ठाउँ बन्यो शौचालय

    काठमाडौं : वैशाख १२, २०७२। मध्याह्न १२ बज्नु चार मिनेट अगाडि गोरखा केन्द्र भएको भूकम्पले काठमाडौँको केन्द्रमा रहेको नौ तल्ले धरहरालाई एक तल्ला पनि बाँकी नरहने गरी ढाल्यो।  'अहो, धरहरा नै भत्कियो !' जनधनको क्षतिभन्दा धरहरा भत्किएको खबर र फोटो सबैभन्दा छिटो फैलियो। स्वदेशी तथा विदेशी मिडियाले नेपालको भूकम्पको त्रासद बयान गर्न ‘आइकन’का रुपमा यही ठूटो धरहरालाई देखाइरह्यो, धेरै पछिसम्म। …

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारसँग नागरिकपिच्छे फरक अपेक्षा 

    देउवा सरकारसँग नागरिकपिच्छे फरक अपेक्षा 

    काठमाडौंः बागबजारका नरेश खड्गी सामान्य पसल चलाउँछन्। देशमा शेरबहादर देउवाको नेतृत्वमा नयाँ सरकार आएपनि उनी खासै उत्साहित छैनन्।  नरेशले नयाँ सरकारसँग केही अपेक्षा लिएका छैनन्। उनी भन्छन, ‘मलार्इ नेताको भरोसा नै लाग्दैन। तर, मानिसको मन न हो नयाँ प्रधानमन्त्री आएपनि राम्रो काम गरिहाल्छन् कि भनेर आश त लागिहाल्छ।’ नरेशलार्इ नयाँ सरकारको भरोसा नभएपनि आशा भने मेटिएको छैन।’  नरेश अन्य नेपाली नागरिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell