PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

नेपालगञ्ज उपमहानगरमा ५० प्रतिशत मत खस्यो



आकाश क्षेत्री

नेपालगञ्ज उपमहानगरमा ५० प्रतिशत मत खस्यो

बाँकेः  नेपालगञ्ज उपमहानगरपालिकामा कुल मतको ५० प्रतिशत मत खसेको छ। साढे २ लाख भन्दा धेरै मतदाता रहेको उपमहानगरमा बिभिन्न ९४ पदका लागि ६सय १ जना उम्मेद्वार निर्वाचनमा सहभागी भएका छन्।

चर्को घाममा पनि मतदाताले उत्साहपूर्ण रुपमा लार्इन लागेर मतदान गरेका र कुल मतमा  ५० प्रतिशत मत खसिसकेको प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले पहिलो पोस्टलाई जानकारी दिए। 

पौडेलका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा बढी मत मुस्लिम सामुदायमा रहेको छ।  उनले भने, ‘नेपालगञ्जमा केही छिटपुट घटना बाहेक केही अप्रिय घटना घटेको छैन।’ नेपालगञ्ज उपमहानगरपालिकामा आज दुर्इवटा सुतलीबम फेलापरे पनि प्रहरीले निस्कृय गरिसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell