PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • चीनलाई बुढीगण्डकी जलबिद्युत आयोजना बनाउन दिएकोमा बाबुराम भट्टराईको विरोध

    चीनलाई बुढीगण्डकी जलबिद्युत आयोजना बनाउन दिएकोमा बाबुराम भट्टराईको विरोध

    काठमाडौं : प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा एकदिन अगाडि प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई दिएकोमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विरोध जनाएका छन्।  वानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेपालले नै निर्माण गर्नसक्ने बुढीगण्डकी जलविद्युत आयोजना गुपचुप चीनको कम्पनीलार्इ सुम्पिनु भनेको नेपाली जनतालार्इ अन्याय गरिनु हो।’ पत्रकार सम्मेलनमा उनले बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना भएको…

    विस्तृतमा पढ्नुस्

  • 'म वारी, उनी पारी : न जेब्रा क्रसिङ थियो, न गोजीमा २ सय रुपैयाँ'

    'म वारी, उनी पारी : न जेब्रा क्रसिङ थियो, न गोजीमा २ सय रुपैयाँ'

    काठमाडौँ : ट्राफिक प्रहरीले पैदल यात्रुलक्षित आक्रामक अभियान सुरु गरेपछि ट्विटरमा पक्ष-विपक्ष र व्यङ्ग्यात्मक प्रतिक्रियाको ओइरो लागेको छ। आकाशे पुल प्रयोग नगरेमा, जेब्राक्रसिङबाट बाटो नकाटेमा या सडक पेटीबाट नहिँडे अहिले ट्राफिक प्रहरीले ठाउँको ठाउँ दुई सय रुपैयाँको चिट काट्छन्। जरिवाना तिर्न नसके तीन घण्टा नियन्त्रणमा राख्छन्। एक ट्विटर प्रयोगकर्ता अलि प्रविधिमैत्री हुन खोज्छन्। उनी ट्विटरमै सोध्छन्, ‘काठमाडौंमा जेब्राक्रसिङ कहाँ-कहाँ छ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँकी एक्ली महिला वडाध्यक्षको ओलीलाई जवाफ, 'कमरेड मैले जितेँ नि!'

    काठमाडौँकी एक्ली महिला वडाध्यक्षको ओलीलाई जवाफ, 'कमरेड मैले जितेँ नि!'

    काठमाडौँ : हँसिलो अनुहार।  उमेरले ५५ वटा वसन्त काटिसक्यो। तर, अनुहारमा देखिने चमक तन्नेरीको भन्दा कम छैन। उनी हुन् काठमाडौं महानगरकी एकमात्र महिला वडा अध्यक्ष शोभा सापकोटा। कानुनले दिएको महिला सदस्य कोटा उनका लागि पर्याप्त भएन।पुरुषहरुलाई मात्र विश्वास गरेर टिकट दिइने पदमा उनले आफ्नो दावेदारी राखिन्। चुनौति दिइन् पुरुष सहकर्मीहरुलाई। र, आफ्नो पार्टी एमालेबाट प्रतिस्पर्धामा उत्रन अनुमति पाएरै छाडिन्।    काठमाडौँ महानगरपालिका वडा नम्बर १४। कुलेश्वरदेखि कलंकी,…

    विस्तृतमा पढ्नुस्

  • मेयर आउनुअघि विरुवामा मलजल, सडकमा पिच

    मेयर आउनुअघि विरुवामा मलजल, सडकमा पिच

    काठमाडौं : दुई दिनअघि काठमाडौं महानगरको मुख्यालयको ढोकैमा थुपारिएको फोहोर र खल्ड्याङखुल्डुङ सडक देखिन्थ्यो। दुई दिनपछि आइतबार त्यही महानगरको कार्यालय पुग्दा फोहोर कन्टेनरमा कोचिँदै थियो भने खाल्टाखुल्टी कालोपत्रले पुरिँदै थियो।  काठमाडौं महानगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएकै दिन महानगरले आफ्नो मुहारमा लिपपोत तीब्र बनायो। महानगरको मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। केही दिनमा उनले यहाँको सत्ता सम्हाल्दै पनि छन्। त्यसैले महानगर…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमिकाले छाड्दा भन्दा प्रचण्डले राजीनामा दिँदा पीडा'

    'प्रेमिकाले छाड्दा भन्दा प्रचण्डले राजीनामा दिँदा पीडा'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार राजीनामा दिए। राजीनामा दिँदै गर्दा प्रचण्डले सरकारले गरेका काम कारवाहीबारे ब्याख्या गरे। अनि उनले कांग्रेससँग भएको समझदारीका आधारमा राजीनामा दिएको बताए।   प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु विभिन्न टिकाटिप्पणी गरे। केहीले प्रचण्डलार्इ गाली गरे भने केहीले ताली बजाउँदै राजीतिकि इमान्दारिता देखाएको बताए।  माइक्रो ब्लगिङ साइट ट्वीटरमा प्रमोद राजीनामा दिनु प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सरस्वती : भृकुटीमण्डपको छाप्रो पसलबाट कीर्तिपुर उपमेयरको 'हटसिट'सम्मको यात्रा

    सरस्वती : भृकुटीमण्डपको छाप्रो पसलबाट कीर्तिपुर उपमेयरको 'हटसिट'सम्मको यात्रा

    काठमाडौं : हरियो पालभित्र भृकुटीमण्डपलाई आधा फन्को लगाएर तन्किएको सस्तो बजारलार्इ तन्नेरीहरु 'ब्लु कम्प्लेक्स' भनेर चिन्छन्। सस्तोमा फेसनेवल पोशाक खोज्नेहरुको गन्तव्य नै हो यो। सस्तो बजारमा ४ सयभन्दा बढी पसल छन्। ब्लु कम्प्लेक्स' क्षेत्र नम्बर २ को एक कुनामा ४० नम्बरको पसल छ। यो पसल सरस्वती खड्काको नाममा छ। महिना दिनअघिसम्म पनि यहाँ सरस्वती सामान किन्न आउने ग्राहक सँग बार्गेनिङ…

    विस्तृतमा पढ्नुस्

  • काँधमा झोला मनमा उत्साह : भोट हाल्न यसरी लागे मतदाता

    काँधमा झोला मनमा उत्साह : भोट हाल्न यसरी लागे मतदाता

    काठमाडौः स्थानीय तह निर्वाचनको मतदान सुरु हुन २४ घन्टा मात्र बाँकी रहँदा मतदाताहरु आफ्नो गृह जिल्लातर्फ लाग्ने क्रम बढेको छ। आज बन्दको हल्ला भएपनि मतदातालार्इ भने बन्दले रोक्न सकेन। त्यसैको उदारहण हो सामाखुसी चोकमा उभिएको मालबाहक मिनी ट्रकमाथि लाइन र त्यसमाथि चडेका यात्रु। सुशान्त तामाङलार्इ स्थानीय निर्वाचनमा मतदान गर्नको लागि उनी नुवाकोट पुग्नु थियो। तर, गाडी बन्दको हल्लाले उनी बिहानै…

    विस्तृतमा पढ्नुस्

  • मोनोरेलको कुरा सुनेरै आतंकित छन् डोजरले तर्साएका सुकुम्बासी

    मोनोरेलको कुरा सुनेरै आतंकित छन् डोजरले तर्साएका सुकुम्बासी

    काठमाडौँ :  जागृतिनगर, भीमसेनगोलास्थित वागमति नदी किनाराको सुकुम्बासी टोलकी ५५ वर्षकी सुविना रार्इ काठमाडौँमा रेल आउँदैछ भन्ने खबर सुनेदेखि चिन्तित छिन्। केही दिन अगाडि मात्र उनलार्इ टोलकी एक जना साथीले काठमाडौंमा रेल आउँदैछ भन्ने खबर सुनाइन्। त्यो दिनदेखि उनलार्इ राम्रोसँग निन्द्रा पनि लागेको छैन।  ‘रेल आउनु त राम्रो कुरा हो नि, तपार्इलार्इ किन निन्द्रा नलागेको?’ ‘रेल आयो भने शहर बनाउने…

    विस्तृतमा पढ्नुस्

  • मतदाताले परिचयपत्र लिँदै भने – ‘भोट हाल्न आतुर छौँ’

    मतदाताले परिचयपत्र लिँदै भने – ‘भोट हाल्न आतुर छौँ’

    काठमाडौं :  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि नयाँ परिचय वितरण कार्य सुरु गरेको छ। बैशाख ३१ मा निर्वाचन हुने प्रदेश ३,४ र ६ का मतदान स्थलबाट आयोगले फोटो सहितको परिचयपत्र वितरण सुरु गरेको हो। बिहानै देखि मतदाता परिचयपत्र बुझ्न मतदान स्थलमा मानिस भिड लागेको छ।  मतदाता परिचयपत्र लिनको लागि मतदान केन्द्र आउन सक्षम मतदाताहरु केन्द्रमै आएर मतदान परिचयपत्र लिइरहेका…

    विस्तृतमा पढ्नुस्

  • मै हुँ तिम्री र राम्री : निरुपमा यादव

    मै हुँ तिम्री र राम्री : निरुपमा यादव

    ‘हाम्रा र राम्रा उम्मेद्वारलार्इ रोजौं’ माइक मुखमै जोडेर निरुपमा यादवका कार्यकर्ता ‘लाउड साउन्ड’मा बोलिरहेकै बेला हामीले काठमाडौं महानगरको उप-मेयर दावेदार निरुपमा यादवलार्इ ठमेलमा भेटायौँ।  साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरमा उप-मेयर पदकी उम्मेद्वार निरुपमा यादव कार्यकर्तासहित ठमेलमा घरदैलो कार्यक्रम गर्दै भोट मागिरहेकी थिइन्। उनी स्थनीय निर्वाचनमा उम्मेद्वारी दिएसँगै एकछिन पनि आनन्दले बसेकी छैनन्।  निरुपमा कहिले कर्यकर्ता भेटघाट त कहिले चुनावी कार्यक्रम।…

    विस्तृतमा पढ्नुस्

  • सात लाखभन्दा बढी खर्च गर्दिनँ : निरुपमा यादव, उमपेयर उम्मेदवार, काठमाडौँ महानगरपालिका

    सात लाखभन्दा बढी खर्च गर्दिनँ : निरुपमा यादव, उमपेयर उम्मेदवार, काठमाडौँ महानगरपालिका

    ‘हाम्रा र राम्रा उम्मेद्वारलार्इ रोजौं’ माइक मुखमै जोडेर निरुपमा यादवका कार्यकर्ता ‘लाउड साउन्ड’मा बोलिरहेकै बेला हामीले काठमाडौं महानगरको उप-मेयर दावेदार निरुपमा यादवलार्इ ठमेलमा भेटायौँ।  साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरमा उप-मेयर पदकी उम्मेद्वार निरुपमा यादव कार्यकर्तासहित ठमेलमा घरदैलो कार्यक्रम गर्दै भोट मागिरहेकी थिइन्। उनी स्थनीय निर्वाचनमा उम्मेद्वारी दिएसँगै एकछिन पनि आनन्दले बसेकी छैनन्।  निरुपमा कहिले कर्यकर्ता भेटघाट त कहिले चुनावी कार्यक्रम।…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा सेलिब्रेटीको सुझाव : हाम्रालाई होइन राम्रालाई 

    चुनावमा सेलिब्रेटीको सुझाव : हाम्रालाई होइन राम्रालाई 

    काठमाडौँ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा स्वतन्त्र तर्फका उम्मेद्वारहरु आफ्ना कार्यकर्तासहित निर्वाचन प्रचार/प्रसारमा लागेका छन्। उम्मेद्वारहरु घरदैलोमा पुगेर भोट मागिरहेका छन्। मतदाताले भने भोट दिने उम्मेद्वार परीक्षण गरिरहेका छन्।  विभिन्न राजनीतिक दलका सर्मथकहरु आफ्नो दलका आगामी योजनाबारे बताइरहेका छन् भने त कतै मतदाता राजनीतिक दलहरुलार्इ गाली गरिरहेका भेटिन्छन्।  यो समयमा बाटो, चिया पसल, कार्यालय होस् या…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell