PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

माओवादी केन्द्रले तीन दिनभित्र उम्मेद्वारको टुङ्गो लगाउँने



आकाश क्षेत्री

माओवादी केन्द्रले तीन दिनभित्र उम्मेद्वारको टुङ्गो लगाउँने

काठमाडौं : माओवादी केन्द्रले प्रदेश सभाको निर्वाचनमा लागि तीन दिनभित्र उम्मेद्वारको टुङ्गो लगाउने भएको छ। 

नेकपा एमाले र नयाँ शक्तिसँग वाम एकताको सहकार्य भएलगतै उम्मेद्वार चयनको काम सुरु गरेको माओवादी केन्द्रले अबको तीन दिनमा उम्मेद्वारको टुङ्गो लगाउँने भएको हो।  

स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतपरिमाणको अधारमा माओवादी केन्द्रले प्रदेश सभाको निर्वाचनमा उम्मेद्वार चयन गरेको माओवादी केन्द्रका नेता रामचनद्र झाले पहिलोपोस्टलार्इ बताए।
 
माओवादी केन्द्रले अहिले उम्मेद्वार चयनको काम गरेको छ नेता झाले भने। उनका अनुसार माओवादी केन्द्रमा प्रदेशबाट आएको उम्मेद्वारको विवरणअनुसार उम्मेद्वार चयन गरिरहेको र २ देखि ३ दिनभित्रमा उम्मेद्वारको कामलार्इ टुङ्गो लगाउने तयारीमा छ। 



 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell