PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

फोटोमा हेर्नुस् मुस्लिम धर्मालम्बीहरुको इदको रमझम

फोटोमा हेर्नुस् मुस्लिम धर्मालम्बीहरुको इदको रमझम

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: मुस्लिम धर्मालम्बीहरुको पवित्र पर्व इद (इदुल फित्र) आज मनाइँदैछ। पर्वका अवसरमा सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। मुस्लिम धर्मालम्बीले एक महिनासम्मको उपासना अन्त्य धुमधामपूर्वक गर्दैछन्। उपासनासँगै एक महिनासँग नियमित नमाज गरिन्छ।

धर्मालम्वीहरु रमादानको महिनाभरि नै रोजा (ब्रत) बस्ने गर्दछन्। एक महिना लामो उपासनाको मुस्लिम धर्मालम्बीहरु सोमबार विधिवत रुपमा अन्त्य गर्दैछन् ।

फोटोमा हेर्नुस् इदको रमझम



ट्रेन्डिङ पोस्ट

Ncell