PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

बलात्कारपछि बालिकाको हत्या गरी फरार भएका रामेछापका श्याम राउत पक्राउ



पहिलोपोस्ट

बलात्कारपछि बालिकाको हत्या गरी फरार भएका रामेछापका श्याम राउत पक्राउ

काठमाडौः ६  वर्षअघि १४ वर्षीया बालिका बलात्कार गरी फरार  भएका रामेछापका श्याम राउतलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले भारतको अण्डमान निकोबार टापुबाट राउतलाई पक्राउ गरेको हो। मध्यक्षेत्रीय कार्यालय हेटौंडा र अपराध महाशाखाको टोलीले राउतलाई पक्राउ गरी नेपाल ल्याएको हो।

उनलाई काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो। राउतले २०६८ माघ ५ गते रामेछाप सैंपुकी १४ वर्षिया सुन्तली तामाङको बलात्कारपछि हत्या गरेका थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell