PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

कालोपोथी निर्देशकलाई फिल्म स्क्रिप्टका लागि फन्ड



पहिलोपोस्ट

कालोपोथी निर्देशकलाई फिल्म स्क्रिप्टका लागि फन्ड

काठमाडौं: फिल्म निर्देशक मिन बहादुर भामलाई नयाँ प्रोजेक्टको स्क्रिप्टका लागि फन्ड जितेका छन्। उनले फिल्म 'अ इयर अफ कोल्ड'का लागि उनले दश हजार अमेरिकी डलर प्राप्त गरेका हुन्।

सामाजिक विषयमाथी बन्ने फिल्ममा उनले फ्रान्स र जर्मनीका निर्मातासँग सहकार्य गर्दैछन्। यसअघिको फिल्म कालोपोथीमा पनि तिनै निर्माताहरुको सहकार्य रहेको थियो। जुन फिल्मले युरोपेली फन्ड प्राप्त गरेको थियो। फन्ड जितेको फिल्मको छायाँकन भने सन् २०१९मा मात्र हुने भामले बताएका छन्।

एसियन सिनेमा फन्डका लागि भामकोसँगै अन्य पाँच फिल्म छानिएका छन्। जसले सामाजिक, वर्गिय र राजनीतिक द्वन्द्वको कथा प्रस्तुत गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell