रुपन्देही : रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ।
उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार मुरली मल्लाहाको शनिबार निधन भएको थियो।रासस