PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

तुलसीपुरको आधारभूत विद्यालय मतदान केन्द्र नजिक बम विष्फोट



पहिलोपोस्ट

तुलसीपुरको आधारभूत विद्यालय मतदान केन्द्र नजिक बम विष्फोट

दाङः दाङको तुलसीपुरमा मतदातालाई त्रसित बनाउने उद्देश्यले मतदान केन्द्र नजिक बम विष्फोट गराइएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका १ को अम्बासस्थित आधारभूत विद्यालय मतदान केन्द्र नजिक बम विष्फोट भएको हो।

मतदान केन्द्र नजिक बम विष्फोट भएपनि मतदान भने जारी रहेको प्रहरीले जनाएको छ।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell