PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

बाजुराको गुम्बा गाउँमा ११ बजे नै मतदान सम्पन्न



रासस

बाजुराको गुम्बा गाउँमा ११ बजे नै मतदान सम्पन्न

बाजुराः बाजुराको हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ। 

३० मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell