PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

ठमेलको थर्ड आईमा गीतकार सुरेन्द्र श्रेष्ठ



पहिलोपोस्ट

ठमेलको थर्ड आईमा गीतकार सुरेन्द्र श्रेष्ठ

काठमाडौं: गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको एकल प्रस्तुति हुने भएको छ। 'सुरेन्द्र श्रेष्ठ एकल साँझ' मार्फत उनले आफ्ना गीतहरु प्रस्तुत गर्ने भएका हुन्।

आउँदो असार २४ गते ठमेलको थर्ड आई थिएटरमा श्रेष्ठले नयाँ तथा पुराना गायकका गीतहरु सुनाउने छन्। दुई दशक भन्दा लामो समय संगीत क्षेत्रमा क्रियाशिल श्रेष्ठको स्वरमा तीन दर्जन गीतहरु सार्वजनिक छ।

गायक तथा संगीतकार श्रेष्ठको यो पहिलो एकल साँझ हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell