PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रोल्पाको जनता आधारभूत केन्द्रमा मतदान पुनः सुचारु



रासस

रोल्पाको जनता आधारभूत केन्द्रमा मतदान पुनः सुचारु

रोल्पा : मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ। 

सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान पुनः सुरु भएको मतदान अधिकृत भरतमणि पोखरेलले जानकारी दिए। 

एक सय ५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेका बताइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell