PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

रुपन्देहीमा ७० प्रतिशत भन्दा बढी मत खस्यो 



पहिलोपोस्ट

रुपन्देहीमा ७० प्रतिशत भन्दा बढी मत खस्यो 

रुपन्देहीः  रुपन्देहीमा आज भएको मतदानमा  ७० प्रतिशत भन्दा बढी मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले अहिलेसम्मको तथ्यांक अनुसार ७० प्रतिशत भन्दा बढी मत खसेको जानकारी दिए ।
उनले पाँच बजेपछिसम्म पनि लाइनमा लागेका मतदाताले मतदान गरेकाले यकिन तथ्यांक आउन केही समय लाग्ने बताए।
रुपन्देहीमा कुल मतदाताको संख्या ४ लाख ६० हजार  छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell