PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रको अग्रता



पहिलोपोस्ट

गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रको अग्रता

कैलालीः कैलालीको गौरीगंगा नगरपालिकामा मत गणना भइरहेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र मेयरमा ३४ मत प्राप्त गरी अग्रस्थानमा छ।

नेकपा एमालेले १७ र नेपाली कांग्रेसका उम्मेदवारले १२ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell