PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

बेल्चा प्रहार गरी श्रीमानको हत्या



रासस

बेल्चा प्रहार गरी श्रीमानको हत्या

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमानको हत्या गरेकी छन्।

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा प्रहार गर्दा श्रीमान ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार साँझ घर झगडा हुँदा ६२ वर्षीया तारादेवीले श्रीमानको टाउकामा बेल्चाले हानेको देखिएको प्रहरीको भनाइ छ। तारादेवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell