PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

रुपन्देहीको समरीमाई–१ मा कांग्रेसको प्यानल विजयी



पहिलोपोस्ट

रुपन्देहीको समरीमाई–१ मा कांग्रेसको प्यानल विजयी

बुटवलः राष्ट्रिय जनता पार्टी नेपालको प्रभाब रहेको रुपन्देहीको मर्चवारस्थित समरीमाई गाउँपालिका वडा नम्बर एकमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। 

७ सय ५६ मत प्राप्त गरी वडा अध्यक्षमा शिवकुमार यादवसहितको प्यानल विजयी भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell