PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

१५ फोटोमा हेर्नुस् असार पन्ध्रको रमझम

१५ फोटोमा हेर्नुस् असार पन्ध्रको रमझम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : असार १५ १४औं धान दिवस आज मनाइयो।

धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell