PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

दाङको दङ्गीशरण गाउँपालिका–१ मा एमाले विजयी



रासस

दाङको दङ्गीशरण गाउँपालिका–१ मा एमाले विजयी

दाङ : दाङको दङ्गीशरण गाउँपालिका वडा नं १ को वडा अध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ। 

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुभएका छन्।

त्यसैगरी, महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell