PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

दाङको बङ्गलाचुली गाउँपालिका–१ कांग्रेस विजयी



रासस

दाङको बङ्गलाचुली गाउँपालिका–१ कांग्रेस विजयी

दाङः दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित कांग्रेसको समूह विजयी भएको छ। 

अध्यक्षमा नेपाली कांग्रेसका पदम केसी तीन सय ५४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण्डारीले २५४ मत प्राप्त गरे। 

त्यसैगरी, महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कुँवर विजयी भएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell