अर्घाखाँची : अर्घाखाँचीको शितगङ्गा नगरपालिका– ८ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका रुकेस आले ४१८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले ३७७ मत प्राप्त गरेका छन्। रासस