PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

खोटाङको रुपाकोट मझुवागढी–११ मा कांग्रेसको समूह विजयी



रासस

खोटाङको रुपाकोट मझुवागढी–११ मा कांग्रेसको समूह विजयी

खोटाङः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ११ मा नेपाली कांग्रेसका समूह विजयी भएको छ। 

कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र राई ३३४ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेशकुमार तामाङले ३१७ मत प्राप्त गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell