PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

सुनसरीको बर्जु–१ मा माओवादी विजयी



रासस

सुनसरीको बर्जु–१ मा माओवादी विजयी

इनरुवा : सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी भएका छन्। 
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell