PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

दाङको राजपुर–२ मा माओवादी केन्द्र विजयी



रासस

दाङको  राजपुर–२ मा माओवादी केन्द्र विजयी

दाङ : दाङको राजपुर गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ। शर्मा ५३८ मत प्राप्त गरी विजयी भएका छन्। 

त्यसैगरी, महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell