काठमाडौं: अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर आज वैवाहिक जीवनमा बाँधिए। काठमाडौंको होटल अन्नपूर्णमा उनीहरुले हिन्दू परम्परा अनुसार लगन गाँठो कसे।
३ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। ब्रेकअपको हल्ला बीच उनीहरुले विवाहको खबर सार्वजनिक गर्दा नेपाली मिडियाले गसिपको राम्रो ठाउँ पायो। रिसेप्शन पार्टीको लागि शरद र नीशाको तर्फबाट दिइएको कार्ड समेत समाचार बन्यो।
लगन गाँठोको दिनका लागि भने सीमित मान्छे बोलाइएको छ। कस्तो देखिए त यी दुई बेहुला बेहुली बन्दा?
हेर्नुस् फोटो:

फोटो: शान्तिप्रिय
बाँकी फोटो : सुदिप शर्मा