PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

एक करोड बराबरको बुद्धचित्तको मालासहित ठमेलबाट चिनियाँ नागरिक पक्राउ



पहिलोपोस्ट

एक करोड बराबरको बुद्धचित्तको मालासहित ठमेलबाट चिनियाँ  नागरिक पक्राउ

काठमाडौः प्रहरीले ठमेलबाट एक करोड रुपैयाँ बराबरको बुद्धचित्तको मालासहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त सोहखुट्टेबाट खटिएको प्रहरी टोलीले हुईवाङ नाम गरेका चिनियाँ नागरिकलाई साढे ४८ किलो अवैध बुद्धचित्तको मालासहित पक्राउ गरेको हो।

बरामद गरिएको बुद्धचित्तको बजार मूल्य एक करोड रुपैयाँ बराबर रहेको प्रहरीले जानकारी दिएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell