PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले



पहिलोपोस्ट

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका भीम पराजुलीले ३६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद ढकालको २९३ मत छ । संघीय समाजवादी फोरमका उमेश यादवले ४० मत पाएका छन् ।

त्यसैगरी, उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको २९३, नेपाल लोकतान्त्रिक फोरमकी सुची चौधरीको १२८ र माओवादी केन्द्रकी नमिता न्यौपानेको ७६ मत छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell