PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

गच्छदारको गाउँमा कांग्रेस विजयी



रासस

गच्छदारको गाउँमा कांग्रेस विजयी

इनरुवा : सुनसरीको दुहवी नगरपालिका– २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अरविन्द्रकुमार विश्वास ६२० मत प्राप्त गरी विजयी भएका छन्।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोही पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell