PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कोहलपुर–१५ मा कांग्रेस विजयी



रासस

कोहलपुर–१५ मा कांग्रेस विजयी

कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका–१५ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ। 

कांग्रेसका पतिराम थारु ७४१ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ओमप्रकाश थारुले ६६१ मत प्राप्त गरे । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell