PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

उपप्रधानमन्त्री महरा भारत भ्रमणमा जाने



रासस

उपप्रधानमन्त्री महरा भारत भ्रमणमा जाने

काठमाडौँ : उपप्रधानमन्त्री कृष्णबहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही असार १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। 

भ्रमणका क्रममा पराष्ट्रमन्त्री महराले भारतीय समकक्षीसँग भेटी द्विपक्षीय हितका बारेमा विचारको आदानप्रदान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell