
काठमाडौं: गीतकार शिवपी सुबेदीको नयाँ गीत सार्वजनिक भएको छ। आउँदो पर्व तीज विशेष गीत ‘राइ राइ’ युट्युबमार्फत रिलिज गरिएको हो।
तीजको पुरानो भाका समावेश गीतलाई दृस्टी इन्टरटेनमेन्टले बजारमा ल्याएको हो। उक्त गीतमा शब्द संगीतकार स्वयंम शिवपी सुबेदी र प्रदिप कडेलको रहेको छ। सुनिल छेत्री र यमुना अर्यालको स्वर रहेको गीतको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन्। जसमा ऋचा थापा र मदन स्वयंम फिचरिङ रहेको छ।
भिडियोको क्यामेरामा टंक केसी र सम्पादनमा प्रदिप कडेलको रहेका छन्।
हेर्नुस भिडियो: