PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

स्थानीय निर्वाचनः कांग्रेस– एमालेबीच टक्कर, कसले कहाँ जिते हेर्नुस् सूची

स्थानीय निर्वाचनः कांग्रेस– एमालेबीच टक्कर, कसले कहाँ जिते हेर्नुस् सूची

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा देखिएको छ। पहिलो चरणमा २८३ स्थानीय तहमा भएको निर्वाचनमा पहिलो भएको एमालेले सामान्य अग्रता कायमै राखेको छ। बिहान करिव १० बजेसम्म ७५ स्थानको नतिजा आउँदा एमालेले अग्रता कायमै राखेको छ।

एमालेले नगर र गाउँपालिका गरी ३४ स्थानमा जित हासिल गरेको छ। कांग्रेसले २६ स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्रले १३ गाउँपालिकामा विजयी भएको छ। रुकुममा माओवादीले ‘क्लिनस्विप’ गरेको छ।

राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले १/१ स्थानमा जित हासिल गरेका छन्।

जिल्ला स्थानीय तह मेयर/अध्यक्ष पार्टीको नाम
डोटी केआइसिंह गाउँपालिका लोकेन्द्र शाही कांग्रेस
ताप्लेजुङ मेरिङदेन गाउँपालिका गणेश तोम्बाङ लिम्बू कांग्रेस
बझाङ चिरबित्थड गाउँपालिका प्रेमबहादुर बोहोरा एमाले
बझाङ दुर्गाथली गाउँपालिका प्रयागराज जोशी एमाले
बझाङ तलकोट गाउँपालिका लालबहादुर विष्ट एमाले
नवलपरासी सुस्ता गाउँपालिका रामप्रसाद पाण्डे एमाले
बैतडी पञ्चेश्वर गाउँपालिका गोरखबहादुर चन्द एमाले
दाङ बङ्गलाचुली गाउँपालिका भक्तबहादुर वली माओवादी
डडेल्धुरा गन्यापधुरा गाउँपालिका नवल मल्ल कांग्रेस
डडेल्धुरा आलिताल गाउँपालिका बलबहादुर गुरुङ कांग्रेस
डडेल्धुरा भागेश्वर गाउँपालिका कौशिला भट्ट कांग्रेस
बाजुरा हिमाली गाउँपालिका गोविन्दबहादुर मल्ल कांग्रेस
पाल्पा निस्दी गाउँपालिका मुक्तबहादुर सारु एमाले
पाल्पा पूर्वखोला गाउँपालिका नुनबहादुर थापा एमाले
ताप्लेजुङ मैवाखोला गाउँपालिका राजनकुमार थक्लुङ एमाले
पाल्पा तिनाउ गाउँपालिका अमबहादुर घर्ती एमाले
पाल्पा माथागढी गाउँपालिका सन्तोषकुमार थापा कांग्रेस
ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका विश्‍वनाथ सिटौला कांग्रेस
ताप्लेजुङ मेरिङदेन गाउँपालिका गणेशबहादुर लिम्बू कांग्रेस
इलाम सन्दकपुर गाउँपालिका उदय राई एमाले
भोजपुर हतुवागढी नगरपालिका प्रेमबहादुर राई एमाले
गुल्मी रेसुंगा नगरपालिका डिल्लीराज भुसाल एमाले
भोजपुर अरुण गाउँपालिका गजेन्द्रबहादुर कार्की कांग्रेस
दाङ राजापुर गाउँपालिका लोकराज केसी कांग्रेस
भोजपुर आम्चोक गाउँपालिका अशोक राई माओवादी
भोजपुर पौवादुम्मा गाउँपालिका किरण राई एमाले
अछाम कमलबजार नगरपालिका अमप्रकाश विष्ट कांग्रेस
भोजपुर भोजपुर नगरपालिका कैलाशकुमार आले कांग्रेस
भोजपुर ट्याम्के मैयुङ गाउँपालिका धुर्व राई एमाले
डडेल्धुरा नवदुर्गा गाउँपालिका कविन्द्र विष्ट एमाले
रोल्पा थवाङ गाउँपालिका बीरबहादुर घर्ती माओवादी
गुल्मी चन्द्रकोट गाउँपालिका दोर्णबहादुर खत्री कांग्रेस
दार्चुला अपिहिमाल गाउँपालिका धर्मानन्द मन्याल एमाले
उदयपुर ताप्लिपोखरी गाउँपालिका उद्धवसिंह थापा एमाले
धनकुटा शहीदभूमि गाउँपालिका मनोज राई एमाले
डडेलधुरा अजयमेरु गाउँपालिका उमेश भट्ट माओवादी
डडेलधुरा अमरगढी नगरपालिका विपिन ओझा एमाले
डडेलधुरा आलिताल गाउँपालिकामा बीरबहादुर गुरुङ कांग्रेस
खोटाङ ऐसेलुखर्क गाउँपालिका विश्वनाथ निरौला कांग्रेस
कञ्चनपुर लालझाडी गाउँपालिका मदन बडायक माओवादी
डोटी बोगटान गाउँपालिका कमल गड्सिला माओवादी
रोल्पा सुनछहरी गाउँपालिका आसबहादुर पुनमगर माओवादी
रूकुम सिस्ने गाउँपालिका कुमारी बराल गौतम माओवादी
सोलुखुम्बु लिखु पिके गाउँपालिका डम्बरबहादुर बस्नेत माओवादी
बझाङ बुंगल नगरपालिका धनबहादुर विष्ट कांग्रेस
ताप्लेजुङ अठरार्इ त्रिवेणी गाउँपालिका विश्व सिटौला कांग्रेस
सोलुखुम्बु माहाकुलुङ गाउँपालिका सागर किराती माओवादी
रूकुम भूमे गाउँपालिका रामसुर बुढा माओवादी
बझाङ काँडा गाँउपालिका राजेन्द्र धामी कांग्रेस
बाजुरा बडिमालिका नगरपालिका पदम बडुवाल कांग्रेस
संखुवासभा चिचिला गाउँपालिका पासाङनेर्वु शेर्पा कांग्रेस
संखुवासभा सिलीचोङ गाउँपालिका रामबहादुर राई कांग्रेस
बैतडी दशरथचन्द नगरपालिका नरेन्द्रसिंह थापा कांग्रेस
डोटी बडीकेदार गाउँपालिका कृष्णबहादुर चन्द कांग्रेस
बैतडी सुर्नया गाउँपालिका वीरबहादुर विष्ट कांग्रेस
पाँचथर तुम्वेवा गाउँपालिका होमनाथ थापा कांग्रेस
नवलपरासी प्रतापपुर गाउँपालिका राजकुमार शर्मा कांग्रेस
डडेल्धुरा भागेश्वर गाउँपालिका कौशल्या भट्ट कांग्रेस
दार्चुला महाकाली नगरपालिका हंसराज भट्ट कांग्रेस
बैतडी पन्चेश्वर गाउँपालिका गोरख चन्द एमाले
दार्चुला शैल्यशिखर नगरपालिका अमरसिंह धामी कांग्रेस
पाँचथर कुम्मायक गाउँपालिका जयबहादुर चेम्जोङ एमाले
दार्चुला मार्मा गाउँपालिका जमनसिंह धामी माओवादी
डोटी पूर्वी चौकी गाउँपालिका दीर्घ बोगटी एमाले
संखुवासभा मादी नगरपालिका विदुरकुमार लिथेप एमाले
दार्चुला मालिकाअर्जुन गाउँपालिका नरेन्द्रसिंह धामी कांग्रेस
बाँके नरैनापुर गाउँपालिका इस्तियाक अहमद शाह संघीय स फोरम
रोल्पा दुईखोली गाउँपालिका निमकान्त डाँगी माओवादी
प्यूठान मल्लरानी गाउँपालिका अमरध्वज राना राष्ट्रिय जनमोर्चा
बाजुरा स्वामीकार्तिक गाउँपालिका चिरन्जीवी शाही एमाले
खोटाङ दिप्रुङ गाउँपालिका भूपेन्द्र राई कांग्रेस
धनकुटा पाख्रीवास नगरपालिका विर्खबहादुर रार्इ एमाले
गूल्मी रूरू नगरपालिका निलकण्ठ गौतम एमाले
गूल्मी मालिका गाउँपालिका रितबहादुर थापा एमाले

 



ट्रेन्डिङ पोस्ट

Ncell