PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

धनकुटाको चौबिसेमा एमाले विजयी



रासस

धनकुटाको चौबिसेमा एमाले विजयी

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।

चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ प्राप्त गरेका छन्। 

त्यस्तै, उपाध्यक्षमा एमालेकी यज्ञकुमारी रुचाल तीन हजार ६९६ मत प्राप्त गरी निर्वाचित भइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell