PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

गढवा गाउँपालिकामा एमाले विजय



पहिलोपोस्ट

गढवा गाउँपालिकामा एमाले विजय

दाङ : दाङको गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजय भएको छ। एमालेका सहजराम यादव तीन हजार ६३७ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले तीन हजार ३०४ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि एमालेकै शान्ति चौधरी तीन हजार ५३५ मत प्राप्त गरी विजय भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका सकुन्तला डिसीले तीन हजार ४३० मत प्राप्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell