PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

संखुवासभाको मादीमा एमाले विजयी



रासस

संखुवासभाको मादीमा एमाले विजयी

सङ्खुवासभा : स्थानीय तह निर्वाचनअन्तर्गत संखुवासभाको मादी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell