PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

जर्मनीलाई पहिलो पटक कन्फेडेरेसन कपको उपाधि



पहिलोपोस्ट

जर्मनीलाई पहिलो पटक कन्फेडेरेसन कपको उपाधि

जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा चिलीलाई १–० गोलअन्तरले पराजित गर्दै विश्व विजेता जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा २०औँ मिनेटमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णयक बन्यो। समूह चरणमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए।

यस्तै कन्फेडेरेसन कपमा मेक्सिकोलाई हराउँदै पोर्चुगल तस्रो भएको छ। रोमाञ्चक खेलमा मेक्सिकोलाई पोर्चुगलले २–१ ले पराजित गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell