PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

दाङको दंगीशरण गाउँपालिकामा एमाले विजयी



पहिलोपोस्ट

दाङको दंगीशरण गाउँपालिकामा एमाले विजयी

दाङ: दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी विजयी भएका छन्। उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार पीमाकुमार वली खड्का विजयी भएकी छन्। 

एमालेका चौधरीले तीन हजार १६१ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका यज्ञनारायण आचार्यले दुई हजार ८४१ मत पाएका छन्।

उपाध्यक्षमा खड्काले तीन हजार ६७ मत ल्याएकी छन्। निकटतम प्रतिस्पर्धी एमालेकी सीमा न्यौपानेले दुई हजार ९४१ मत ल्याइन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell