PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सैनामैनाको प्रमुख र उपप्रमुखमा एमाले विजयी



पहिलोपोस्ट

सैनामैनाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

बुटवलः बुटवलको सैनामैना नगरपालिकाको प्रमुखमा नेकपा एमालेका चित्र कार्की निर्वाचित भएका छन्। 

कार्की १३ हजार ३६ मतसहित प्रमुखमा विजयी  भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका फडिन्द्र शर्माले १० हजार ३ शय ५ मत प्राप्त गरे। 

यस्तै, उपप्रमुखमा पनि एमालेकै बिना राना निर्वाचित भएकी छन्। उनी १२ हजार ९ शय ६१ मत सहित विजयी भइन्। कांग्रेसकी लक्ष्मी चौधरिले ९ हजार ७ शय ९ मत प्राप्त गरिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell