PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

विराटनगरमा नेपाली कांग्रेसको अग्रता कायमै



रासस

विराटनगरमा नेपाली कांग्रेसको अग्रता कायमै

विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । 

नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा एमालेका विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार ९०७ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीले पाँच हजार ५४० मत, नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले दुई हजार ७०० मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले दुई हजार ४४० मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell