PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

मोरङको सुन्दरहरैचा नगरपालिकामा कांग्रेस विजयी



पहिलोपोस्ट

मोरङको सुन्दरहरैचा नगरपालिकामा कांग्रेस विजयी

मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका शिव ढकाल १६ हजार ८२१ मत ल्याई विजयी भएका छन्।

उनका निकटतम  प्रतिस्पर्धी एमालेका केदार गुरागाईँले १५ हजार ८५३ मत पाएका छन्।  उपमेयरमा भने एमालेकी धना तामाङ विजयी भएकी छन्। १५ हजार ४७८ मत ल्याई तामाङ विजयी भएकी हुन्। उपमेयरमा कांग्रेस उम्मेदवार बन्दा थापा दाहालले १३ हजार ९० मत पाइन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell