PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

लमहीको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी



रासस

लमहीको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

दाङ : दाङको लमही नगरपालिकाका प्रमुखमा नेकपा एमालेका कुलबहादुर केसी पाँच हजार १५२ मत ल्याएर विजयी भएका छन्। 

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज चौधरीले पाँच हजार ६९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, उप्रमुखमा कांग्रेसकी देवका बेल्वासे पाँच हजार १५ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले चार हजार ८३३ मत प्राप्त गरिन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell