PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

मोरङको बेलवारीमा एमाले विजयी



रासस

मोरङको बेलवारीमा एमाले विजयी

मोरङ : मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका ज्ञानेन्द्र सुवेदी १० हजार ७८४ मत ल्याएर प्रमुखमा विजयी भएका हुन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार लिम्बूले १० हजार ५८३ मत ल्याएका छन्। उपप्रमुखमा एमालेका ढाकाकुमारी पराजुली ११ हजार ३२२ मत ल्याउँदै विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रुक्मिणी धिमालले १० हजार ९२२ मत ल्याइन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell