PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

कपिलवस्तु नगरपालिकामा कांग्रेस विजयी



रासस

कपिलवस्तु नगरपालिकामा कांग्रेस विजयी

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। 

प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी भए भने  निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गरे। 

उपप्रमुखमा कांग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell