PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

धनगढी उपमहानगर–३ मा भाइद्वारा दाइ ५४ मतले पराजित



रासस

धनगढी उपमहानगर–३ मा भाइद्वारा दाइ ५४ मतले पराजित

धनगढीः धनगढी उपमहानगरपालिका– ३ मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उनका दाजु राजबहादुर ऐर पराजित भएका छन्। 

कांग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गरे। विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिए।

राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell