PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दाङको तुल्सीपुर उपमहानगरमा एमाले विजयी, मेयरमा घनश्याम पाण्डे



पहिलोपोस्ट

दाङको तुल्सीपुर उपमहानगरमा एमाले विजयी, मेयरमा घनश्याम पाण्डे
तस्बिर:ओपेन्द्र बस्नेतको फेसबुकबाट

काठमाडौँ: दाङको तुल्सीपुर उपमहानगरमा एमालेका घनश्याम पाण्डे विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीलाई झण्डै चार हजार मतले पछि पार्दै पाण्डे मेयरमा विजयी भएका हुन्। पाण्डेले २२ हजार ८५७ मत पाए। 

यस्तै कांग्रेस उम्मेदवार गिरीले १८ हजार ९०३ मत प्राप्त गरे। 

उपमेयरमा पनि एमालेकै माया शर्मा विजयी भएकी छन्। शर्माले २१ हजार ३७ मत पाइन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell