PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

झापाको बिर्तामोड नगरको मेयरमा एमालेका ध्रुव शिवाकोटी विजयी



पहिलोपोस्ट

झापाको बिर्तामोड नगरको मेयरमा एमालेका ध्रुव शिवाकोटी विजयी

झापा: झापाको बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेका ध्रुव शिवाकोटी विजयी भएका छन्। शिवाकोटी ९ हजार ११० मतसहित विजयी भएका हुन्। यस्तै उपमेयरमा एमालेकै पवित्रा प्रसाईं विजयी भएकी छन्। प्रसाईंले १० हजार ४३७ मत पाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell